कस्तो पागल संसद रहेछ,कानुनी राज्य छ भने देशमा जबर्जस्ती गरेर हुन्छ?
दादागिरी पो गर्दो रहेछ माधरजात धुवा सेनाको नाईके
मान्छेको फेला नपरेर हो,
कहिले काहि यस्तो मुजीको दादागिरी पागल अधिकृत संग पर्नुनी।
@NepaliArmyHQ
नोट: यस्ता संसदलाई संझाउ है,सधै दादागिरीले देश चल्दैन @hamrorabi
Will definitely NOT be attending this lecture hosted by Ministry of Foreign Affairs, by a) the main and unrepentant ideologue of the Maoist ‘people’s war’; b) who facilitated the spike in Indian undercover interventionism in Nepal; c) who planned, executed and defended the use of child soldiers during the decade of conflict; d) who presided over the
most heinous crimes of the Maoists against citizens as head of the so-called ‘jana sarkar’; e) who is today fawning over the neophyte RSP leadership in hope of being rewarded post of President of the Republic. Bad choice, MoFA, and a disservice to the memory of Yadu Nath Khanal.
चुनावको माहोल छ। कोही कसैलाई आशिष दिँदैछ, अनि कोही चाहिँ त्यो आशिष दिनेहरूलाई सराप्दैछ। जसले सराप्दैछ, उसलाई फेरि कोही अर्कैले सराप्दैछ। जसलाई कसैले सराप्दैछ, उसैलाई कोही अर्कोले आशिष दिँदैछ। बब्बाल वातावरण छ।
पत्रकारिता क्षणिक महत्त्वको विधा हो। यो थोरै आयु भएका सामग्री (Throw away items) उत्पादन गर्ने कारखाना जस्तै हो। तर कहिलेकाहीँ—बिरलै—हामीलाई यस्तो केही काम गर्ने मौका मिल्छ, जो २०औँ वर्षपछि पनि त्यतिकै ताजा र सामयिक रहन्छ।
जस्तै यो भिडियो—आदरणीय लेखक तथा विचारक स्वर्गीय जगदीश घिमिरेका कालजयी शब्दहरू—जसले हामीलाई चुनावी माहोल, अन्तर्वार्ता, भाषणबाजी, सञ्जालबाजी, विरोधबाजी र समर्थनबाजीको वक्तव्यबाजीबीच पनि एकछिन सोच्न बाध्य बनाउँछन् ....
रातो र चन्द्र सुर्जे गीतमा ‘जङ्गी निसान’ भनेको के हो थाहा छ? अनि गीतको एउटा लाइनमा ‘गाईसरि छन् साधु, जो-जो यहाँ जगतमा’ गाइएको छ । त्यहाँ ‘गाईसरि छन् साधु’ भनेको के हो बुझ्नुभएको छ ? छैन भने भिडियो हेर्नुहोस् ।
Video editing: Surakshyan
Proofreading: @lendaai@subtextwithS
नेपालबाट ५०० किमि को भारतीय भूभागमा आसाम - कोलकोता-पटना -बनारस -दिल्ली -गुजरातको क्षेत्रमा ४० वटा कोइलाबाट बिजुली निकाल्ने भट्टी छन ! यसको प्रदुषणले हिमाललाइ घेरेको छ ! ९९%क्लिन उर्जा प्रयोग गर्ने देश नेपालले प्रदुषणको भुमरीमा फस्नु परेको छ ! #ground reality
सगरमाथा अग्लो छ, भन्दैमा हामी स्वतः अग्लो हुँदैनौँ । बुद्ध नेपालमा जन्मेका थिए, भन्दैमा हामी स्वतः न ज्ञानी हुन्छौँ, न शान्तिप्रेमी प्रमाणित हुन्छौँ । देशको झण्डा गलामा बेर्दैमा हामी स्वतः देशभक्त हुँदैनौँ ।
मुख्य ‘टुरिस्ट सिजन’मा भएका ‘क्यान्सिलेसन’ यसै अवस्थाका परिणाम हुन् । अग्लो हुन, ज्ञानी हुन, शान्तिप्रिय हुन काम गर्नुपर्छ । कुराले चिउरा भिज्दैन ।
नेपाली–नेपालीबीच न्यूनतम सहिष्णुता र समझदारीको आवश्यकता आजजस्तो कहिल्यै थिएन । किनभने, नेपालीहरू एकआपसमा यति धेरै ध्रुवीकृत, विभाजित र असहिष्णु सायद कहिल्यै थिएनन् । नेपालभित्र राष्ट्रिय मेलमिलाप र एकताको खाँचो छ ।
हो, पक्कै पनि आजको जस्तो विश्वमा हामीबीच मतभेद हुनु स्वाभाविक हो । तर, नेपाली–नेपालीबीच ‘मनभेद’ हुनु हुँदैन । त्यसैले मूलभूत विषयमा राष्ट्रिय एकता र मेलमिलाप आजको पहिलो आवश्यकता हो । त्यसपछि निर्वाचन त छँदै छ नि ...
पुरा कोलम शिलापत्रमा .. आत्मनिरीक्षणको दसैं ।
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
नजिकै भारतका प्रधानमन्त्री आफ्नो आर्थिक समराज्य बिस्तारका लागि संसार जान्छन।फर्किदा आफ्नै बाटो सुई सुई कार्यालय जान्छ यहाँ ऋण मागेर आउदा पनि राजकीय सम्मान बालमन्दिर आरोपितले स्वागत गर्छन।अनि बाहिर बसेका दर्शकले रवीन्द्र मिश्र बाट जवाफदेही खोज्छन।ताजुब छ✍️
छिमेकीले अयोध्यामा सुरु गर्न लागेको मौलिक कलाको अन्तर्राष्ट्रिय विमानस्थल अनि हाम्रो पोहोर साल सुरु भएर पनि खासै सुरु हुन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।।। के बनायो के बनायो, देश... ह्यात्तेरि.!
फोटोहरु नरेन्द्र मोदिको facebook पेजबाट।