@narayanwagle आफूले पुल्पुल्याएर टाउकोमा चढाएर राखेकाहरूको खुट्टा भाँचिदिन्छु भन्दा रिस उठ्नु अस्वभाविक होइन नि...!
कामचोरहरूका कारण बर्षौं सम्म बाटोहरू नबनेर नागरिकको खुट्टा भाँचिनु पो खुशीको कुरा हो त!
@dambarkhatiwoda बालेनले गर्दा तपाईंहरूलाई साह्रै तनाव भयो।
अव विपश्यना ध्यान केन्द्रमा अलि समय ध्यानस्थ भएर बस्नोस्!
आफ्नो स्वास्थ्य पहिला ठिक गर्नोस्, देशको स्वास्थ्यको अहिले चिन्ता नगर्नोस्!
@dahalkeshab सर, अलि समय हजुरहरू विपश्यना ध्यान केन्द्रमा गएर ध्यानस्थ हुनु देश, जनता र स्वयं हजुरहरूको हितमा हुने देखें!
मात्र शुभेच्छुकको नाताले सल्लाह दिएँ, अन्यथा नसोची दिनुहोला!
@amritna राम्रो र असल यत्नलाई प्रशंसा गर्ने हो, शंसयमा प्रश्न गर्ने हो। गलत हुँदा गलत भयो भन्ने हो।
आत्मा देखि नै निरपेक्ष हुन सके यत्ति गर्न मुश्किल हुँदैन।