हरेक रुनी मान्छे कम्जोर हुदैन।
हरेक हास्ने मान्छे खुसि हुदैन।
आफ्नो खुट्टामा आफै उभ्भिन पर्छ
आऊ म सहयोग गर्छु भन्ने मान्छे सधै भेटिदैन।
#blessed#Peace#thought#Quarantine
If someone gives you a compliment please take it 😊 whether they really mean it or not. I mean look at yourself dude. You know your worth and you are just awesome.❣️
कसैलाई अन्धभक्त बनेर बिश्वास पनि नगर्नुस्,यहां मान्छेहरु हजुरलाई Goodnyt भनेर,अर्को सगं आज निन्द्रा नै परेन भन्दै आधा रात बिताउने गर्छन्😔✍️🙏
#शुभरात्री🙏❤️
मेरा दायाँ बायाँ,मेरा वरिपरि,तिमीलाई नै देख्छु
कपिका हरेक पानाहरुमा पनि तिम्रै नाम लेख्छु
कति माया गर्छु तिमीलाई बयान पो गरौ कसरी
नपोलोस घामले, तिम्रो तस्बिर हत्केलाले छेक्छु !
🙈🙈😍😊😜
तिम्रा हरेक घृणामा तिमी संगै हुने मन छ
मलाई तिम्रा पिडामा संग-संगै रुने मन छ
आरोह र अवरोह, जिन्दगी को रित नै हो
अब हरेक कृडामा, तिमि संगै हुने मन छ!
✍️😊😍😉
तिम्रो मनमा के छ भन्देउ अब त
म तिम्रो तिमी मेरो बन्देउ अब त
कति बाझो राख्छौ दिलको बारी
हो मेरो मायाले नै खन्देउ अब त
माया प्रेमले मात्रै जीवन चल्दैन
हो तिमी मलाई धन देउ अब त
कति हिंड्छौ तरुनी नै जिस्काउदै
घर मै छिन पियारी भन्देउ अब त
✍️😏😏😏
एक सेर तल 👇️👇️👇️
आँप जस्तो मानिसको संगत नगर्नु !!!!!!!
👉 बाहिर गुलियो भित्र चै चट्टन कठोरता र निर्ममता........ !!!
नरिवल जस्तो मान्छे खोजी खोजी भेट्नु
👉बाहिर कठोर देखिने,आलोचना गर्ने तर आत्मा भने स्वादिष्ट, शुद्ध र तरल...... !!!!!!!
#जय_श्री_कृष्ण#राधे_राधे#राधे_श्याम
टुटिसकेको सम्बन्धको आफ्नै अस्तित्त्व हुन्छ भन्ने कुरा नबिर्सनुस हजुर,किनकी धमिलो पानीले प्यास निभाउन नसकेपनी,सल्किएको आगोलाई अवश्य निभाउने गर्छ।।✍️🙏🤗
#शुभबिहानी☕🙏❤️