कसैले सोध्यो " जीवन के हो " ?
👉अति उत्तम उत्तर ;
जब मान्छेले जन्म लिन्छ उ संग सास त हुन्छ तर कुनै नाम हुँदैन र
जब मान्छेको मृत्यु हुन्छ तब उ सग नाम त हुन्छ तर सास हुँदैन ।
यही सास र नामको बीचको यात्रालाई " जीवन" भनिन्छ ।
#जय_श्री_कृष्ण#राधे_राधे#राधे_श्याम
देशको शान पूर्खाको इज्जत इमान नबेच ;
संस्कार धर्म संस्कृति हाम्रो निशान नबेच ।
वीर पूर्खाले पौरख गरी आर्जेको सम्पत्ति ;
यो चारजात छत्तीस् वर्णको उद्यान नबेच ।
यी आँखाभित्र साँचेको छ है हजार सपना ;
उज्यालो हेर्ने रहर छ हाम्रो बिहान नबेच ।
सधैं सफल हुनु सफलताको कहिल्यै मात नलागोस
आसिष छ दाजूको तर शत्रूको कहिल्यै बात नलागोस
संघर्षशील ती पाइला गन्तब्यमा दौडिरहून सधैं सधैं
शिर ठाडो रहोस,स्वाभिमानमा कहिल्यै घात नलागोस
🎊जन्मदिनको लाखौं 🎉लाख शूभकामना 🎊सूभकामना🎊🎈 अनूप @a4anups भाइ तिमिलाई💘 🎉🎁🎂🍰🍬🍫🍺🍺🍗🥃🥂
RT Groupमा भएर पनि Follow Back नगर्ने, अनि Follow Back पाएपछि Unfollow गर्ने नमुनाको नि Promote List बनाएजस्तो Demote list तयार गरिदेउ पुराना टिइटे🤣हामी जस्ता नयालाई केही सजिलो हुनेथियो 🤣🤣
एेना लाइ पनि आजसम्म त प्यार भयो होला तिमि संग 😁💞
बोल्न लाएक छ भने , sodha एकपटक उसैसंग😊❣️
तिम्रो तारिफ गर्ने मौका देउ मलाइ पनि 😉💕......
कहिलेसम्म येसरि बोल्दै जाउ , तिम्रो बारेमा , खालि पाना संग 📖❤️
#Saney👑❣️✌️
#Bish👑✌️✍️