कोसिश मेरो येहि हुन्छ कि , कम नै सहि बस् ! बात भैराखोस 😁✌️
feelings मेरो बिस्तारै , तिमितिर आजाद भैराखोस्💞✌️✍️
अनि तिमि कहिले सम्झिन्छेउ ? सम्झिन्छेउ कि पनि नाइ 🤔💞✌️
Bass !! म लेख्दै जाउ ?? या रोकु तिमिलाइ , अगाडी कहि ??😁❣️
#Bish👑❣️✍️
एेना लाइ पनि आजसम्म त प्यार भयो होला तिमि संग 😁💞
बोल्न लाएक छ भने , sodha एकपटक उसैसंग😊❣️
तिम्रो तारिफ गर्ने मौका देउ मलाइ पनि 😉💕......
कहिलेसम्म येसरि बोल्दै जाउ , तिम्रो बारेमा , खालि पाना संग 📖❤️
#Saney👑❣️✌️
#Bish👑✌️✍️
तिमिलाई प्रेम गर्नेहरू तिमिलाई सधै जिताउछन्, जहाँ तिमि हार्ने र लड्ने छौ उठाउँछन् ...
तिमिले चाहनेहरू शरिर र भावनासँग खेल्ने नि भेट्नेछौ...❣❣❣
#शुभदिन❤❤
डुङ्गा को चाल र मित्रता उस्तै उस्तै हो । डुङ्गा हिन्दै गर्छ पाहिला मेट्दै गर्छ , नियतिले होस् , विबस्थाले होस् या व्यस्तताले पुराना साथी छुटिदै जान्छन् नया जोडिँदै ।
" समस्याबाट भाग्न सजिलो हुन्छ तर हर समस्या जिन्दगीले सिकाउने एउटा सिक हुन्छ। हरेस खाने मान्छेले जिन्दगीमा केही गर्न सक्दैनन्। तर
लड्ने मान्छेको खुट्टामा यो दुनियाँ हुन्छ "
#जय_श्री_कृष्ण#राधे_राधे#राधे_श्याम
तीन सेर
कसैको ऑंशु कसै लाई हॉंसो बन्दो रहेछ
त्यही हॉंसो फेरी उता गुनासो बन्दो रहेछ
नदि झैं सम्बन्ध पनि दुई भागमा फुटे पछी
मंगलसूत्र पनि गलाको पासो बन्दो रहेछ
गुन्द्री झैं तान्द्रा तान्द्रा गॉंसेर जीवन बनाउनु
जिन्दगी बेला बखतमा हतासो बन्दो रहेछ
#शुभप्रभात