Looking for information about the amazing tournament experience at the FIFA World Cup Qatar 2022™?
Check out our easy-to-understand and interactive Digital Fan Guides!
#Qatar2022
थाहा छ तिमी टाढा छौ
तिम्रो मनको आँखीझ्यालमा
चियाउने अनुमति दिएका
छैनौ मलाई
मायाको सौगात त
स्वीकार नभए पनि
सास रहेसम्म माथमा रहन्छ https://t.co/fUTBKLlVwQ
जेठ १५गते-
१३बर्षअघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ
पंचायत छदा लाग्थ्यो,यो गए रामराज्य आउछ।आएन।त्यसपछि लाग्यो गणतन्त्र आए-पक्कै।
गणतन्त्र आयो।एक राजाको ठांउमा धेरै राजाआए।रामराज्य आएन।म जीवनमा कयौ पटक गलत भए।
मेरो जीवनका सत्य धेरै पटक बदलिए।
मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो
#सम्बन्धहरु
यस्तोजटिल परिस्थितिमा मा पनि नेपाल सरकार तथा नेपाली राजदूतबासले आफ्नोनागरिक लाई अफ़्टेरोपरेको खण्डमा कुनै चासो नदेखाऊनु र ३,४ गुणा भाड़ा दर तोक्ने फेरीं घटाउने फेरीउद्दार गर्दैछः भन्ने । हामिप्रदेश मा आएर पसीनाले ख़ूनले बनाएर , अड़िएको देशलाई योगदान दिएकै छौ।केहामिले गल्तीगरेकै h
क्वारेन्टाइन बसेकी महिलाको सामूहिक बलात्कार! जिन्दगीमा यो पनि सुन्न बाकि रहेछ।
कोरोनाको माहामारिमा भिडियो खिच्दै बलात्कार गर्ने आँट कसरी आउँछ? यस्ता नर पिसाचहरु किन जन्मन्छन। यिनीलाई कडा भन्दा कडा कारबाहि होस सरकार।।
खाडी र मलेसिया गएका श्रमिकबाट उठाएको ६ अर्ब कल्याणकारी कोषमा, तर रोजगारी गुमाएका मजदुरको उद्धारका नाममा दोब्बरभन्���ा बढी भाडा असुल्दै सरकार।
सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरका जहाज पठाउँदै छ, तर भाडा दोब्बरभन्दा पनि बढी @kpsharmaoli