अर्थसचिव उपाध्यायले अर्थ मन्त्रालयले थप बजेट दिन नसक्ने बताएपछि स्वास्थ्य मन्त्री शर्माले बजेट नदिने हो भने बीमा कार्यक्रम नै बन्द गर्न सरकारले अनुमति दिनुपर्ने तर्क अगाडि सारिन् ।
#onlinekhabar
Story by @pusparaj112
https://t.co/7FgiqQ4kSd
..अन्यथा, सुशासनकै मान्यताविरुद्ध एकपछि अर्को विवादास्पद निर्णय गर्नु किञ्चित पनि स्वीकार्य नहुने हुँदा हाल पदासीन महान्यायाधिवक्ताले तत्काल राजीनामा दिन नागरिक आन्दोलन जोडदार माग गर्दछ ।
मितिः २०८२ माघ ५ @BNA_Nepal
https://t.co/wQkQl5Glht
पुरुष, पुरुषत्व, पितृसत्ता र लैङ्गिक हिंसा विषयक नागरिक विमर्श (१६) हेर्न छुटाउनुभएको थियो कि?
काम गर्दै सुन्दै गर्न पाइनेगरी एउटा सेसन यसमा आइसकेको छ है :))
धन्यवाद वाङछ्युग तामाङ #थाहा_यात्रा@BNA_Nepal Asmita Magazine
https://t.co/SmJh9CksLh