@RabindraMishra जुनसुकै दलका हुन् हामीलाई चाहिने व्यक्ति भनेकाे मनैदेखि " मेराे राष्ट्र मेराे प्रेम" भन्ने हाे। सडकदेखि सदनसंम केवल ��ाजनीति राजनीति गर्नकाे लागि मात्र ? राजनीति केकेलागि देश र जनताकाे लागि हैन र? राणा प्रम पद्म शमशेरले पनि "म राष्ट्रकाे नाेकर हुँ" भन्दथे तर उनलाई टिक्न दिएनन्!
@RabindraMishra त्यसाे नभन्नुकाे सट्टा त्यस्ता जेल नेल हालेर दुःख दिएका राजालाई " राजाकाे घाँटी तल मेराे घाँटी माथि" भनेर आफ्नाे र राजाकाे घाँटी जाेडिएकाे र नेपालमा राजसंस्था अपरिहार्य छ भनेर किन भनेका हाेलान् याे त समयले र भावी पुस्ताले खुट्या��लान्।केवल ढिला हाेला कि भन्ने मात्र चिन्ता !
@chandra_1961 पछि त वाहाँले के कस्ताे विघ्न वाध बेहाेर्नु पर्याे जग जाहेरै छ। पहिलाे पटक ७०० मत कम् हुनुमा धेरै कुरा राष्ट्रिय, अन्तराष्ट्रिय र सहरिया बुद्धिजीवी किसुनजीले सहजै जित्नु हुन्छ भनी Over confidence भई घरमा जम्मा भै विभिन्न entertainmentमा वस्नु पनि थियाे।
@chandra_1961 श्रद्धेय नेता त्रयसंग थाेरै र पूज्य नेता किसुनजी र बासु रिसालकाे सानिध्यमा रही स्वर्ग जस्ताे देशमा जन्मेर पनि म ८२±बर्षे बुढाे लाेकतन्त्र फलेकाे देख्न नपाई मर्नु पर्नेभाे! किसुनज���काे पाेलिङ एजेण्ट भई जिताउन सकिएन त!! पहिलाे पटक नै जिताउन सकिएकाे भए कुरा अर्कै हुन्थ्याे पछि पछि त.
@mukuldhakal नेपाल राज्य एकीकरणमा रगत बगाएका मध्ये श्रद्धेय राजज्याेतिषी श्री कुलानन्द ढकालका सन्तान हामीले मौकामा -निस्वार्थ सत्य- उजागर गरी राष्ट्रिय अस्तित्वकाे संकट समाधान गरौँ यसैमा हामी सवै नेपालीकाे कल्याण र राज्य अकण्टक रहनेछ ! पशुपतिनाथ ले हाम्राे रक्षा गरून्!!
@RabindraMishra आफ्नै छाँयासंग पनि डराउन��� पर्ने बेला बुझ्न नसक्नु, चञ्चल तु. नतिजा निकाल्नु पर्ने स्वभाव र सवैलाई आफू जस्तै ठान्नु पनि बाधक हाे कि! 'आत्मीय मित्रकाे' पनि अभाव जस्ताे लाग्छ। साहित्यमा सलल बगेकाे गद्य कविताले निरन्तरता पाएमा कवि गाेपाल प्र.रिमालकाे छेउछाउ पुग्न सकिन्छ जस्ताे छ।
@mukuldhakal हाम्रा जिजु राज ज्याेतिषी कुलानन्द ढकालले पनि नेपाल एकीरण गर्न कम मिहेनत र पसिना बगाएका छैनन्! दे���मा अमन चयन सुख संमृद्धि कायम गर्नु हाम्राे पनि गहन दायित्व छदैछ। यसैले ढकाल समाज काठमाडौँ २०५१ मा संपर्क गर्दै गर्नु हा���ला फाेन 9851196486 बद्रि प्र. ढकाल।
@SandhyaKh143 शुन्यमा तल्लिन हुने मौका मिल्नु र उसकाे प्रेममा (श्री कृष्ण 'God' ) निमग्न हुन पाउनु अहाे भाग्य हुन जान्छ। प्रेम गरी हेर्नुहाेस जसले जीवनभरी छाेड्नुहुन्न।
@lokesh_dhakal बडामहाराजा पृथ्वीनारायण ��ाहका सल्लाहाकार ज्याेतिषी कुलानन्द ढकाल (हाम्रा पुरुखा)ले राजासंगै नेपाल एकीकरण गर्न रगत पसिना बगाएकाे संझी ब्रम्ह संझेर मेराे मातृभूमीकाे कल्याणकाे लागि सत्य बाेल्छन् भने जुनसुकै दलका हुन स्वागत गरिन्छ!
@watersagar Sagar u are the lamp of our Dhakal family's grandsons generation. I'm proud of u and v.much interested to contact u. Pls contact Dhakal Samaj Ktm ph no 9851196486 Badri Pd Dhakal.