यस्ता विद्वान हरुलाई २ वटा अन्डा मध्य एउटा उसिनेर र अर्को अ्मलेट बनाएर खान दियो भने अमलेट बनाउनु पर्ने अन्डालाई उसिनेर ल्याएछ, उसिन्नु पर्ने अन्डा चै अमलेट बनाएछ - भनेर विरोध गर्न थाल्छन् ।
यिनीहरुसँग कसै गरे नि सकिन्न ।
के तपाईंको बौद्धिकता यैै हो त @MinendraRijal ज्यू?
माथिल्लो पदमा भएकै दम्भले @Rajesh1manari को तर्कलाई दबाउने अनि प्रसंग नबुझेर बोलेको देउवाको कुरामा भने टेबल बजाउने?
यो बेथितिको जग हैन ?
म राजेश जीको कुरामा सहमत छु, जवाफ दिनोस, कानुन बनाउँदा किन नसोच्या? भनेर किन सोध्न नपाउने?
नेपालमा मन्त्री र प्रधानमंत्रीलाई चढन बरु सरकारी airlines भाड़ामा लिउ कम्तिमा दुनिया भरका गाली सुन्नू त पर्दैन आख़िर मन्त्रि पनि त एक माँछे त हुन धन्न सुन्न सक्ने साहस राखेछन कहिले समयमा naudane प्लेन हिजो कसरी time मै उड़ने भएछ मन्त्रीलाई देखायर airlines चोखियो #जेभयोगतलभयो