जातीय विभेदको कुरा चल्यो कि क्रिश्चियन र एनजीओले उचालेको भन्नेहरू क्रिश्चियन र एनजीओका होइनन्, सिङ्गो नेपाली समाजका शत्रु हुन्।
तिनीहरूलाई चुनौती -
आँट छ भने छुवाछुत र जातीय विभेदको खुलेआम समर्थन गर र त्यसका पक्षबाट आन्दोलन गर न, के पाल्सी कुरा गर्छौ?
गजल
बिर्सिने मोडमा जिन्दगी सम्झिन पुगेको छ।
कसैले नबुझ्ने क्षणमा किन पुगेको छ ।
समिश्रण के के को छ ,र जीवन छ।
वक्ररेखा नै हो र त बाङ्गिन पुगेको छ।
आगो हौं जल या जलाउ तिम्रो मर्जी
सब तिम्रै शरणमा सुम्पिन पुगेको छ
विगत वर्तमान भविष्य जसरी बताउ
त्यहीँ आँखा हुन जहाँ कोरिन पुगेको छ
धेरै कुरा भोग भएपछी मात्र बोध हुन्छ । केही कुरा बोध गर्ने अवसर प्राप्ति भएमा सदुपयोग गर्नुपर्छ। समय, परिस्थिति र बाध्यताले बनेको त्रिकोण बिचको क्षेत्रफल नै त जिन्दगी रहेछ।
व्यवस्थापन बिना सुकुम्बासी बस्तीमा आगो लगाउनु निन्दनीय छ, त्यसमाथि सुकुम्बासी व्यवस्थापनको जिम्मेवार व्यक्ति चितवनबाटै प्रतिनिधित्व गर्नुहुन्छ । उहाँको भुमिका यहाँ कहाँ नीर चुक्यो। के गाँस बास को व्यवस्थाका निमित्त सरकारको केही भुमिका छैन? कलिको रामराज्य भनेको के यही त होइन?
रूकुम दलित नरसंहारवारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले‘अनुसन्धन्धानले त्यस्तो पुष्टी गर्नेवाला छैन’भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रष्ट भएको छ।मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो!त्यसो त सांसद अपहरणकाण्ड फासफुस पारेकै हो! संसदीय छानवीननिम्ति लडौं!
कमाउन भारत गएका युवा लकडाउनले उतै थुनिँदा यता परिवारको गाँस खोसिएको छ, अभावको ग्राफ बढेर ठोक्किन बाँकी कुनै बिन्दु छैन।
- @subedibinu
https://t.co/XhmMDNiJLI
एकाइसौ शताब्दीमा मान्छे जातका कारणले मर्नुपर्छ भने त्यो भन्दा ठूलो अभिसाप के हुन सक्छ? कथाकथित संभ्रान्त बर्गले यो बुझ्न जरुरी छ कि यो समाजमा हामी सबैको भुमिका समान छ, र हामी सबै समान हौं।दलितलाई सधै गुलाम देख्ने नजर , दलितलाई सधै तल्लो वर्ग सोच्ने सोचहरु चिरेर अगि बढौ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।
https://t.co/AVdiVE27VJ