प्रिय नेपाली दाजुभाइ दिदिबहिनीहरू
Covid 19 को खतरा फेरी बढ्दै छ
आज मैले काम गर्ने निजि अस्पतालको ICU पुन भरिएको छ
मेरो नियमित बिरामी mucor (black fungus) भएर आउनु भएको छ,कृपया स्वास्थ्य सुरक्षाका मापदन्ड पालन गर्दै जिन्दगी अगाडि बढाउनु होला,मिले सम्म शंका नगरी खोप लगाउनुहोला🙏
हाम्रो न्युनतम जिवनयापन आर्थिक सुचक कति हो अर्थमन्त्री ज्यु? यदि आज सम्मपनि यकिन नगरिएको हो भने अख्तियारले समात्ने न्युनआय राष्ट्रसेवकहरुले गरेको भनिएको भ्रस्टाचारलाई ��सरी कसुर भन्न सकिएला र? जिवन बाँच्ने मापन समेत नभएको देशमा भ्रस्टाचार मापन कसरी न्यायसंगत हुन्छ?@Hello_Sarkar
@ptkums@Hello_Sarkar हेलो सरकार त झन् लाइक पो गरेर बस्नु भएको छ । उहाँ लाई निकै रमाइलो लाग्यो जस्तो छ । यो समस्या को समाध��न होला कि भनेर उनलाई मेन्सन गरिएको हो जस्तो लाग्छ मलाई।
कान्तिपुर टिभीका अनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा उच्च कर भएको देश रैछ। ओठे जवाफ दिनमा माहिर प्रधानमन्त्रीज्यूले त नेपाल विश्वमै सबैभन्दा सस्तो कर भएको देश हो भन्दैहुनुहुन्थ्यो ! कान्तिपुरले अफवाह फैलाएको कि प्रधानमन्त्रीले झुट बोलेको? दुधको दुध पानीको पानी कस्ले पार्देला?