त्यस्तो विध्या के काम जसले मानिसलाई घमण्डी बनाउँछ, घमण्��ले मानिसलाई अन्धो बनाउँछ;
विध्या त त्यस्तो होस् भलै कसैको कल्याण गर्न नसकियोस्, कुभलो मनमा नआवस्😊😊
म लेखक् थिएँ म शब्दहरु लेख्थें खुशी नै थिएँ एक्लै
म हर समय लेख्दथें फेरि केही यस्तो भयो कि म
प्रेम��� मा परेँ !!! अब म भावना हरु लेख्छु
*म अनि मेरो भावना