Life can bring such painful moments, and somehow I still have to keep living through them. Sometimes I feel that maybe it would have been better if God had never given me this life at all. 💔
देशलाई राजा चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भावनाभन्दा बढी शासन प्रणालीले जनतालाई कति सेवा, सुशासन र स्थिरता दिन सक्छ भन्नेमा निर्भर हुन्छ।
लोकतन्त्रमा विकल्प सुधार्नु पनि सम्भव हुन्छ; राजसंस्था फर्काउने निर्णय भने ठूलो संरचनात्मक परिवर्तन हो।
सागर ढकालले @watersagar डडेल्धुरामा यी हजुरबुवा सँग गरेको कुराकानीले मन छोयो । सुन्दा पानीको बिषय सामान्य सुनिएपनि निकै अर्थपूर्ण छ ।
Best Wishes सागरजी !!
भोट के मा ...... सुईमा ❣️
Video: Sagar Dhakal/Facebook
नारी-पुरुष सम्बन्धको उच्चतम अभिव्यक्ति हो-प्रेम। यसको अपराधिक बिन्दु हो-बलात्कार। दोषीलाई कारवाही त हुनै पर्छ। अब प्रचलित कानुन लगायत यस सम्बन्धका सबै आयामहरुको पुनरावलोकन गरौ । हामी त्यस्तो समाज बनाउन सकौ जहा न्याय माग्न पटक पटक सडकमा आउन नपरोस !
हिजो पल शाह नै दोषी हुन भन्ने केही हिरोइनहरु आज power to you. मल्भिका दिदी भन्दौ छन्, नेपाल मा जब सम्म educated person ले नै बिभेद गर्छ भने सोच्नुस् त्यहाँ न्याय कहिले मिल्ने छैन .