1999 W Cup,Tendulkar's father passed away during the tournament. SRT returned to India.3 days after he returned back to Eng to play vs Kenya. Scored 140*. After hitting the century Tendulkar looked up in the sky,raised his bat in the air n had tears in his eyes.Yes! That tribute.
मन्त्रीहरूलाई म्याकबुक दिएर के गर्नू— दिमाग Windows 95 भन्दा माथि अपग्रेड नै हुन सकेन । सरकार चलाउलान्, देश चलाउलान् भनेको— बज्याहरुले रातदिन युट्यूब चलाएर सुँघ्दै बस्या छन् ! टुँडिखेलमा उभ्याएर सामूहिक तोपको सलामी दिनुपर्ने !
मेलम्चीबाट पानी आउँदैन, सिधै पैसा आउँछ। त्यो पनि मन्त्रीको घरमैं। काला ठेकदार त अध्यक्षले पालेका निमित्तिक कारिन्दा मात्र हुन।
'जनयुद्ध' धन्युद्धमा रुपान्तरण को कुरुप नमुना !!
भुटान र म्यानमार समेतका बासिन्दा नेपाल भित्रिए झैं भारतको अासाममा नागरिकता नपाउने भनिएकाहरू कतै नेपाल नअोइरिउन भन्नेतर्फ सरकार सजग हुनु उचित होला ।यसोभन्दा नागरिकता र अाप्रवासी नीति राष्ट्रिय हितमा कडा गर्नुपर्छ भन्नु 'खोक्रो राष्ट्रवाद' भयो भनी कोही बुर्लक्क उफ्रिने हुन् कि?
Malala is so worried about Kashmiri Muslims. But she is not worried about the persecution of Pakistani Hindus and the people in Balochistan. It seems whoever guiding her, believes faith is above everything! If your faith destroys your conscience, you are not a great human being.
तिमी आकाशको हेलिकप्टरबाट तल जमिनको धान र गहुँ हेर्ने वर्ग ।
म तल जमिनमा घस्रेर आकाशको त्यै हेलिकप्टर टुलुटुलु हेर्ने वर्ग ।
आऊ– मिलेर 'सर्वहारा'को नयाँ परिभाषा खोजौं !
#BlockadeWasCrimeMrModi चलिरहँदा एकजनाले सोधे, “ए दाइ, नाकाबन्दीका बेला भारतीय दूतावासमा तेल दिन गा'थ्यौ, यसपालि के दिन्छौ ?”
मैले भनें, “मिल्थ्यो भने माझी औंलो दिन्थें तर त्यो पनि बेलाबेला नाक कोट्याउन काम लाग्छ । त्यसैले यसपालि बाल दिन्छु ।”
बाल दिऊँ, स्वस्थ रहौं 😉
आफैँले लेखेको संविधानको पटक-पटक हुर्मत लिनुभन्दा बरु संविधान संशोधन गरेर प्रस्तावनामै यसो लेखे जाती हुन्थ्यो:`दल सम्बद्ध स्वतन्त्र संविधान तथा कानूनविद्हरुले दलीय स्वार्थ अनुसार यो संविधानका प्रत्येक धारा एवं उपधाराको व्याख्या गर्न पाउनेछन्।´