BREAKING 🚨
Massive fightback by Congress leaders
Pawan Khera who is sitting in bus with Rahul Gandhi said 🔥 : "We are ready to sit on protest for the whole night"
Bollywood actor Ranvir Shorey proves his loyalty to Modi ji one more time 🫡
Again abuses a girl, how can that be so bad in New India?
Just a softer English speaking version of Nadan Yadav..
कसैलाई म मन परिनँ,कसैलाई मेरो
व्यबहार रुचेन,कसैलाई मेरो उपस्थिति
नै बोझ भयो। दु:ख लाग्यो...धेरै लाग्यो।
तर समयले एउटा कुरा सिकायो--
सबैको मनमा ठाउँ खोज्दै हिंड्नु
भन्दाआफ्नो मनमा शान्त भएर बस्नु राम्रो
रहेछ।किनकी जब आफुलाईनै
गुमाइन्छ, अरुको मन जितेर पनि केही
नपाउने रैछ।😢🕊️
म पनि तिम्रो पत्रकारिता सङ्ग परिचित छु। कति सम्म ओकल्छौ देखिरकै हुन्छु। यस्तो बिपद मा पनि तिमि आफ्नो मालिक लाइ खुसि पार्न कसरी लेखिरहेको छौ आफ्नै प्रोफाइल स्क्रोल गरे हुन्छ। यो बेला सरकार लाइ खबरदारी गर्ने हो , सुझाव र सल्लाह दिने हो, काम नै गरेन , सक्दै सकेन भन्ने आशयले हेडलाइन बनाउने होइन। तिमिहरु पनि पत्रकार भन्दा पहिले देशको जिम्मेवार नागरिक हौ। देश लाइ दुख्दा सरकार लाइ मात्र होइन तिमिहरुलाइ पनि दुख्नुपर्यो। सबैले सबैतिर बाट सरकार लाइ सहयोग गर्नुपर्यो। सरकार ले सिमित स्रोत र साधन को बाबजुद पनि सक्ने जति गरिरहेकै छ। सबैलाइ चित्त बुझाउन कहाँ सकिन्छ त ? त्यसमाथि तिमिहरुको चित्त बुझाउन त सक्दै सकिन्न। अनुमान नै नगरेको बिपत्ति आइलागेको छ समय लाग्छ सब ठिक हुनलाइ। तिम्रै मालिक हरुले गरेको कमजोरी कै कारणले आज नागरिक तथा सरकार स्वयं ले दुख पाइरहेका छन्।
RAJDEEP SAYS BJP CANNOT REEL ITS WAY OUT OF GENZ ANGER 🚨
HIMANSHU: If BJP corrects its mistakes and CJP contests elections separately, it could become a double bonus for BJP.
RAJDEEP 🔥: But if CJP remains a pressure group and changes the narrative, BJP has a problem. GenZ is saying speeches are over. Show us the jobs. Show us clean examinations.
HIMANSHU: BJP is reaching out by visiting universities and schools.
RAJDEEP 🎯: You cannot attract GenZ by sending leaders to universities for Instagram reels. Their demand is not Vande Mataram. They want jobs and quality education.
बाढीले गाउँ–सहर बगाउँदा समवेदनासम्म नदेखाउनेहरू केही दिन गुप्तबास बसेर अहिले विज्ञ, समाजसेवी र देशभक्त बनेका छन्।
फिल्डमा ज्यान जोखिममा राखेर खटिएकाहरूको खोट निकाल्न सजिलो छ, तर आफैं फिल्डमा गएर काम गर्न हजार गुणा असजिलो हुन्छ।
त्यसैले आलोचना होइन, सके सहयोग गरौँ; नसके मौन बसौँ।
भर्खरै प्राप्त (अपुत्स्ट) समाचार अनुसार भोटेकोशीमा बाढी आएको छ, अस्ति बनेको ताल फुटेर
तर बढी अस्तिको जस्तो ठुलो नभए पनि, सबै जना सचेत रहनुहोला
अहिले केहि बेर पानी रोकिए पनि दिउसो फेरि ठुलै पानी पर्ने देखिन्छ 👇
तेसैले बिहानको थोरै समय मात्र पनि रोकिने देखिन्छ🙏