नेकपाको माओवादी र एमाले गुट बीचको एक महिनाको रस्साकस्सी पछि जुन नतिजा आयो दु:खद् आयो ।
तुलनात्मक रूपमा योज्ञ र वरिष्ठतम हुँदाहुँदै अपराधी पृष्ठभूमिको मानिसलाई देशको उच्च सम्मानित पदमा नियुक्त गर्ने निर्णय दुर्भाग्यपूर्ण छ।
वलात्कार आरोपीको ठाउँमा हत्या आरोपित सभामुख हुने भए !
@bbcnepali अभ्यास खेलमा राम्रो खेल्ने तर प्रतियोगितामा कमजोर हुनुको कारण खेलाडीहरु खुलेर खेल्न नसक्नु ��स्तो लाग्छ ,उनीहरुमा पराजित हुने भयका कारण दवावमा खेले जस्तो लाग्छ .
जनमतले कांग्रेसलाई प्रतिपक्षको भुमिकामा पु-याई सकेपछि पनि फेरि प्रचण्डलाई प्र.म. बनाउने कुरा गरेर दुनियाँको अगाडि निर्बस्त्र बन्ने कुनै पनि कांग्रेस नेताले चेष्टा नगरोस्।