Director of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.
प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा कडा सुरक्षासहित स्वागत गरिएको दाबीसहित भाइरल भिडिओ भ्रामक रहेको तथ्य जाँचबाट खुलेको छ ।
भिडिओ साढे तीन महिना पुरानो हो र डोनाल्ड ट्रम्पको सवारीसँग सम्बन्धित छ ।
पूरा तथ्य जाँच पढ्नुहोस् 👇
https://t.co/yZPhsF3tfq
@bibas246810 ह्यन्डल फेक भए पनि रिप्लाई गर्ने चाहिँ यी मानिस चाहिँ दास नै रहेछ। यिनीको भगवान र पार्टीलाई केही लेख्यो भने "रुन छाडे भयो" भन्दै रेडिमेट रिप्लाई गर्दौ आउँछ जहिले पनि। दासबाट माथी उठ्न सिकभाई ,अनि तिम्रो भगवानलाई एकपटक सोध बिकास कार्की को हो भनेर। उत्तर त्यतै पाउछौ।
नेपाली केही मिडियाहरु अझ विशेष गरेर अनलाइन खबरलाई मात्रै चाहिँ कांग्रेसमा भुल गर्ने चाहिँ देउवा र कोईराला कै मात्रै लाग्ने चाहिँ किन होला ? भुल त दही चिउरा खाएर भएको नजायज गठबन्धनको पक्षमा खरो रुपमा उत्रिएका महामन्त्रीको नहुने रहेछ । बिर्सेको भए आफ्नै आर्काईभ हेर्दा हुन्छ है।
टिप्पणी :
मध्यमार्गी शेखरका दुई भूल
-शेखर कोइरालाको मध्यमार्गले यदि काम गर्थ्यो भने पछिल्लो ८ महिनामा कांग्रेस एकढिक्का भइसक्ने थियो । तर कसैले यो मार्ग पत्याएन । किनकि देखिजान्नेलाई थाहा छ– शेखरको मध्यमार्गको गन्तव्य चुनदेवी हो, जहाँबाट सानेपा मोडिने नक्सा र दिशा भेटिन्न ।
✍️- @khanalyes
#onlinekhabar #NepaliCongress #DrShekharKoirala
https://t.co/ft7SjWHfKz
BREAKING: President Trump banned news outlets CNN, MSNOW and Politico from the White House, complaining about their coverage in a social media post https://t.co/iY9TnwdGKU
राजदूतमा ‘सैन्य’ कोटा !
वालेन्द्र प्रधानमन्त्री नियुक्त भएपछि शुरु भएको सैन्य पृष्ठभूमिका व्यक्ति नियुक्ति गर्ने क्रम शुक्रवार राजदूत सिफारिस हुँदा पनि छुटेन। बेलायतको राजदूतमा पूर्व प्रधानसेनापति राणा र अमेरिकाका लागि सैन्य विज्ञ चिरन सिफारिसमा परे
https://t.co/uECg4R4bJu
के सोचेको होला लाली दादाले?
गगन भगवान् हुन्, भगवानले कतै संवाद गर्छन् र?
मन हुनेहरू सबै लम्पसार परेर बस्ने हो!
देशमा अहिले दुई भगवान् छन्
१. बालेन
२. गगन
दुवैलाई प्रश्न गर्न वर्जित, दुवैसँग संवाद गर्न वर्जित। एकपक्षीय स्टाटस, भाषण र भजन सुनेरै चित्त बुझाउनुपर्छ।
२०८२ भाद्र २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यालय ध्वस्त हुने गरी बारम्बार आगलागी भयो। भाद्र २६ को दिन काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रबल थापा, युवा नेता अधिराज रेग्मी लगायत साथीहरूसँग कडा कर्फ्युको बीच सानेपा स्थित बीपी स्मृति भवनको आगो निभ्न नपाई, हामीले राष्ट्रिय झण्डा, कांग्रेसको झण्डासहित बीपी कोइरालाको तस्वीर स्थापित गरेका थियौँ। यो नेपाली कांग्रेस पार्टीको इमानदार कार्यकर्ताले पूरा गर्ने दायित्व थियो, गर्यौँ।
त्यो अवस्थाबाट एक वर्षमै नेपाली कांग्रेस पार्टी आजका सचेत लोकतन्त्रवादीहरूको रोजाइ बन्न सफल भएको छ। भोलिबाट पार्टीको १५औँ महाधिवेशन प्रारम्भ हुँदैछ। यो १ वर्षमा विशेष महाधिवेशनजस्तो क्रान्तिकारी कदमलाई सार्थक बनाउन खट्नुभएका नेतागण तथा नेतृत्व लिने हाम्रा श्रद्धेय सभापति गगन कुमार थापालाई हार्दिक धन्यवाद।
जय लोकतन्त्र! जय नेपाल!
Prabal Thapa
नेपाली कांग्रेस पार्टी कसरी बनाउने २.० नै किन भन्दै आजबाट फेरि एकलट खनाल, सग्रौला, वाग्ले, सापकोटाहरुको ओई कृस्ने, बसन्ते छोड तेरो दाई आयो टाईपको लेख र बिचार आउने होला।