नेपाल फेरी छाउने भयो, विश्व संचार जगतमा !
फेरी एक पटक विध्वंसकै समाचार र क्लिपले; तर यसपाली प्राकृतिक!!
राहत, उद्दार र पुनर्निर्माणमा पर्याप्त साथ र स्रोत जुट्न सक्छ, तर हामीसँग त्यो व्यवस्थापन गर्न सक्ने चुस्तता रहनुपर्यो।
���िहिनेत हामी खुब गर्छौ, तर देखिन्न।यसपाला देखियोस्