मेरो विचारमा विपतको कारण सारा विश्वको ध्यान नेपालतर्फ भइरहेको बेलामा राम्रो तयारीसँग प्रधानमन्त्रीकै नेतृत्वमा संयुक्त राष्ट्रसङ्घमा नेपालको कडा प्रस्तुति अति आवश्यक छ। @SwarnimWagle@shisir@ShahBalen
@RaameshKoirala सीतापाइला - धार्के ,ग्वार्को -पनौती लगायत रिंगरोड बाहिर जाने सबै बाटोहरू राष्ट्रिय मार्ग अर्थात् ६२ मिटर.... चु चे विचारधाराबाट प्रेरित नै हुन् कि क्या हो?
स्कुलबाट फर्किदै गर्दा साना नानीहरूलाई खोलाले बगाउँदै गर्दा अरबौं खर्च लाग्ने गौशाला चाबेल सुरुङ मार्ग , मेट्रो रेल अनि उपत्यका जोडिने सबै बाटोलाई राष्ट्रिय राजमार्गको रुपमा ६२ मिटर कायम गर्न खर्च गर्न के जरुरत छ?@gbudhathoki@DhakalSaurav@SunitaDangol_@CityLalitpur
@SGnepal रमाइलोका लागि भन्नुभयो होला तर शेरबहादुरको चरित्र र टलकजंगको चरित्र एउटै हो। कसैको संगतबाट केही समय बरालिए होलान् तर टलक जंगको जस्तै मनमा पाप छैन त्यस्तो भइदिएको भए तिम्रा प्रधानमन्त्री उहिले नै सिंहदरबार जलाउँछु भन्दा जेल जान्थे...
@baabajee नेपालको माटो सुहाउँदो एकदलीय निरङ्कुश प्रणाली "पञ्चायती व्यवस्था २.०" जनताको चाहना हो।सिधा भाषामा भन्ने हो भने यही नै जनताको चाहना हो भन्न खोज्नुभएको होला। उहाँ त सिधा कुरा चलाउने मान्छे हो।