@Ujyaalo यो अभीबेक्ती दीमाखा virus भकाले दीन्छन... मीडीया मा आऐसी होहल्ला भऐसी सरकार छ केरे फलोअप गर्लानी!!!! सामाजीक संजाल रमाईलो बनाईदीने काम मात्र भो कुर्शी वाला हरु बाट
"विष्णु पौडेल कानुनको नजरमा निर्दोष छन् किनभने जग्गा उनको नाममा छैन" भन्ने (कु)तर्कले समाजलाई कुन दिशामा लैजाला? यही तर्क तन्काउँदै जाने हो भने आलम पनि दोषी छैनन किनभने मान्छे उनको हातले मारिएको थिएन भन्ने जमात निस्केला। कानुन कसका लागि बनेका हुन्?
@Online_khabar@bishodip कसरी मुख्य मन्त्री भऐ ..... लाजामर्दो .....ऐकताल यो कुराको फलोअप गर्नपर्नी हो मीडियाले... के भर पर्नु ऐस्ता मुख्य मन्त्री बाट....हैट...देश बीकास कसरी होस अनी हीस्सी न पीस्सी का मान्चेहरू कुर्सी मा भऐसी...
हर युगको, हर विधामा , एउटा नायक हुन्छ । दुर्गानाथ शर्मा सर , समाचार वाचनका नायक थिए ; रेडियोमा पनि , टेलिभिजनमा पनि । उनको शरिरले बिदा लिएको छ तर रेडियो र टेलिभिजन प्रसारण क्षेत्रमा उनको योगदान मेरा लागी अविराम सम्झनाको विषय हुनेछ। भावपूर्ण श्रद्धांजली 🙏
राजनीतिक सेयरबजारमा यतिबेला मदन भण्डारीका नाममा राम्रो मुनाफा चलिरहेको छ । त्यसो त सेयरबजारमा विपी कोइरालाको टक्कर अहिले पनि कम छैन । बिपीका नाममा मुनाफा लिने सेयरधनीहरूका लागि एक अंशः #PowerNews
विस्तृत र मदनवाला शेयरधनीहरूबारेको अंश हेर्न लिंक- https://t.co/qvuJFUa3k3
आफ्नो श्रीमतीलाई ब्लड क्यान्सर भएपछि बनेपाका यी राजन श्रेष्ठ दैनिक स्पिकर बोकेर रोडमा बस्छन् । उनले उपचारलाई चाहिने दुई लाख मध्ये करिब एक लाख नब्बे हजार उठाइसकेका छन�� । अब उनलाई ९/१० मात्रै कमी छ । यति धेरै माया श्रीमान सायद कमै पाइन्छन् । के तपाईं उनलाई सहयोग गर्न चाहनुहुन्छ?
@setopati@bishodip सबै था रैच त अनी ..लुट्न सके सुट कान्छा लुट्न सके लुट गीत कीन बन्द गराका त????ठ्याक्क मेल खान गर हो ??? पुर्ब प्रम ज्यु... गर्नी कल्ले पो के होर ... गफ😡😡
धेरैले माया गरेर "रबि दाइ" भनेपनि म चाहिँ परिवारकै कान्छो भाई। दुई दिदी लक्ष्मी र दुर्गा, दुई दाइ हरिशरण र हरिचन्द्र।। देश बिदेशबाट माया गर्ने सम्पुर्ण दिदी बहिनीहरुलाई भाईटिकाको धेरै धेरै शुभकामना।
@artless77 औरेजी नजान्ने अनी फीलीगं नी नबुझ्ने तर आफुले हदै मुईया गर्ने ऐकजना बनाऊ....धेरै लेख्न पर्च दीक्कै लाग्च कैले त ...अनी फररर ....छैनन् की कसो?????😂😂😂