बुवा सँग डराउने छोरा पौरखी बन्छ ,आमा सँग डराउने छोरी संस्कारी बन्छे, गुरुसँग डराउने शिष्य बिद्वान बन्छ , समाज सँग डराउने मानिस आदर्श बन्छ तर लाज, शरम, मानवता, नैतिकता , इमान्दारिता , दया , हिनताबोध, अनि लज्जाबोध केहि बाट पनि नडाराउने मानिस लाजमर्दो कलंकित गंदी नाली को किरा बन्छ।
क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भएपछि तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ - भगवान श्रीकृष्ण
Gen Z आन्दोलन र बलिदानीको जगमा बनेको अन्तरिम सरकारको संचार तथा सूचना प्रबिधि मन्त्रीको जिम्मेवारी पाएको छु। हजुरहरुको आशा, विश्वास तथा भरोसालाई कायम राख्दै तपाईंको साथमा परिवर्तनका लागि अघि बढ्ने प्रण गर्दछु।