जस्ले असल गुरु पाएन_उसका निम्ति जीवन संघर्ष हो ।जस्ले असल गुरु पायो_उसका निम्ति जीवन खेल हो, र जस्ले गुरुले भनेको बाटो समायो_उसका निम्ति जीवन उत्सब हो #ट्विटर🚭
समय र परिस्थीती ले कहिलेकाही यस्तो गरेर दुखाईदिँदा रहेछन् कि , न दुख्यो भन्न सकिन्छ , न त डाँको छोडेर नै रुन सकिन्छ .. बस् बाध्यतामा खिसीक्क बनावटी हाँसो हाँस्नुपर्ने ! 😏
खुशी हुने ईच्छा,
माया पाउने रहर
कसलाई पो नहुदो हो
कल्पेका हर सपना पुरा होऊन्
भन्ने कसलाई पो लाग्दैन होला र
रहर गरेर मात्र पुरा हुने भए
को??
चाही आज सफल हुदैन थियो र
भारतीय मिडियाको घिनलाग्दो हर्कत त चलि नै रहन्छ , भारतकै आधा जनताले मन पराउदैनन भारतिय मिडिया,
हामी त अर्को देशका मान्छे ।
बरु सरकार, राजनीतिक दल , देशका उच्च पदस्थ व्यक्ति र विज्ञ हरु एकढिक्का भै सोचविचार गरेर कुटनितिक तवरले कसरी समस्या को हल गर्न सकिन्छ त्यता तिर लागौं ।
भारतीय संचार माध्यमहरुले निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छ���।पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्,क्षमा गर्नुहोला।एस.डि.मुनी,अशोक मेहता जी भन्दा नेपाली पक्ष बहसमा सप्रमाण खरो उत्रिएका छन्
https://t.co/3CrXRuJgeM
Viking Quest is here!!
There may or may not be 5,000 spins at stake! Get questing! ▶️ https://t.co/8r1h2vNoFt
#RETWEET if you're getting your Viking Quest ON!