१७०० को मासु खानेले २१०० को ग्यास महँगो भन्न मिल्दैन रे!!!
यही तरिकाले भोलि,करोडको घरमा बस्नेले १० को धनियाँ अनि २० हजारको फोन बोक्नेले २० को बसभाडा महँगो भन्न पाउँदैन पनि भन्छन नै!
बाध्यताको ग्यास र ऐच्छिक मासुको भिन्नता तुलना गर्नेहरूले केपी ओलीलाई मिस गर्न पनि नदिने भए!!!
डियर कान्तिपुर ! हिमताल र हिमनदी फरक कुरा हुन् ! हिमतालको आकार बढ्दै जानुको मुख्य कारण नै हिमनदी छोटिदैं जानु हो ! त्यसैले यी दुई प्रकृया एकै पटक हुन सम्भव हुन्न ! शीर्षक नै गलत राखेर आर्टिकल नलेखौं न हो ;))
मुटुको समस्या लिएर कुनै डाक्टर कहाँ जादा रास्वपाको सदस्यता लिएर परिचयपत्र बोकेर जान पर्ने देखियो हेर्नुस। एकजना पो थाहा भए यस्तो निकृस्ट सोचका हुने रहेछन भन्ने अरुको नि के भर। मनमा कति सम्म फोहोर बोकेर बसेका रहेछन भन्ने थाहा नै नहुने। ती दाजुले आफैले लेखेको पढे होलान त्😂
संसारमा Ai र रोबोटको विकास अत्यासलाग्दो छ । खुसी यो मानेमा छु कि नेपालले पनि रोबोट विकासमा ठूलो फड्को मारेछ । महावीर पुनको नवप्रवर्तन मन्त्रालयको देन होला— आज संसदमा त्यस्तै रोबोट देखें ।
रोबोटले बोल्यो, हिँड्यो, हात हल्लायो पनि । मान्छे बोले झैं देखाउन बेलाबेलामा अक्मकिएको जस्तो पनि गऱ्यो ।
रोबोटको सम्भावित विकिरणबाट नेपाली जनतालाई जोगाउन डेभलपरले कालो चस्मासमेत लगाइदिए ।
गजब 🫡
१. लगभग सबै निजि क्षेत्रले बनाएको र बनाउन भूमिका खेलेको हाइड्रोमा विपद्'मा उनीहरूको साथ लिन अग्रसर किन नभएको र दिन खोजेको प्राविधिक सहयोगलाई पनि हप्ता दिन किन रोकेको,
२. प्राविधिकहरु आफैले बनाएको हाइड्रोमा विपद्'मा आफै सहयोग गर्न जान नपाउने परिस्थिति किन बनाएको,
३. Doosan ले आफ्ना कामदार खोज्न ल्याउने भनेको र ल्याएको टेक्निकल कोरियन टिमलाई हप्ता दिनसम्म किन अनुमति नदिएको साइटमा जान,
४. संसार मै नभएको उद्धार गर्ने टेक्नोलोजी र विज्ञ भेट्न गाह्रो हुने गरि भएको विपद्को उद्धारमा जता पनि सेनाको मात्रै भर किन परेको ?
५. ९-१० वटा हाइड्रोमा नागरिक हराएको छन् अनि ३ ए'मा जस्तै गरेर समान रुपमा अरुमा किन काम नगरेको?
भन्ने तमाम प्रश्नको उत्तर आयो कि आएन प्रधानमन्त्रीबाट ?
कि फेसबुक status पढेर मात्रै गए।
म फिल्डमा छु ! सरकारले काम गर्न सकेको छैन ! तर पनि सरकारलाई कुनै दोष दिन चाहन्न ! किनकि यो दोष दिन नमिल्ने नै घटना हो !! यस्तो घटना सितिमिती घट्नै सक्दैन, यस्तोमा सोचे जसरी योजनाबद्ध रुपमा काम गर्नै सकिदैन 😢
मेरी प्रिय बहिनी गीता चिमोरिया लेख्छिन्-
प्रभावित परिवार र स्थानीय जनप्रतिनिधिले 'उद्दार र राहतमा विलम्ब भयो' भन्दा सुन्नै नसकिने शब्द प्रयोग गरेर गाली बर्षाउने कस्तो समाज बनायौं हामीले ? 🤨
हामीलाई यति परबाट त दुखेको छ, आफ्ना परिवारका सदस्य हराएकाहरूलाई कति दुखेको होला ! 😢
हाम्रा लागि ४८ घण्टा दुई दिन हो, तर आफ्नो बा/आमा/छोरा/छोरी/नातिनातिना/भाइबहिनी/दाइदिदी……हराएकाहरूलाई/अहिलेसम्म भेटिन नसकेकाहरूलाई त यो समय एउटा सिङ्गै जिन्दगीभन्दा पनि लामो समय हो । पीडा र छट्पटीमा रहेकाहरूले पनि दु:ख व्यक्त गर्न नपाउने कस्तो अवस्था सृजना गरेको हामीले ? 🤨
हरेक एक सेकेन्ड 'मेरो मान्छे भेटिन्छ कि, मेरो मान्छे आइपुग्छ कि, मेरो मान्छेको उद्दार भयो कि' भनेर कुरेर बसेको मान्छेलाई डेढ दिनसम्म पनि आफ्नो मान्छे नभेटिदा दुख्छ, छट्पटी हुन्छ, पीडा हुन्छ……उसले दु:ख, आँसुसँगै आक्रोश पनि व्यक्त गर्न सक्छ । अनि उनीहरूलाई नै तथानाम भन्ने हाम्रो नैतिकता हो ? 😠
'राहत र उद्दारमा विलम्ब भयो' भन्नू सरकारले केही पनि गरेन भनेको हो ? 'गर्दागर्दै पनि पुगेको छैन, छिटो गरिदेऊ' भनेको होइन ? स्थानीय जनप्रतिनिधिलाई 'तँ पनि सरकार होस् त, गर् न' भन्नुभन्दा पहिला हाम्रो स्थानीय सरकारसँग के के छ, के के छैन भनेर पनि हेरौं न ! सेना, प्रहरी, हेलिकप्टर स्थानीय सरकारहरूसँग हुँदैन । बाटो छैन, गाडी/एम्बुलेन्स हिंड्न । 😢 कति अमानवीय भएको हामी ? 🤨
हामीलाई फेसबुकको कमेन्ट बक्समा गएर 'सरकारले गरेको छ त, देखेको छैनस्' भन्न सजिलो छ । तर, परिवारका सदस्य अहिलेसम्म नभेटिएकाहरूले अभाव महसुस गरेका छन्, छिटो गरिदिए हुन्थ्यो भन्ने लागेको छ । कृपया त्यो ठाउँमा आफूलाई राखेर हेरौं । 😭
सरकारले गरेको छ । आफ्नो क्षमताले भ्याएसम्म गरेको छ । तर, त्यतिले पुगेको छैन । स्रोत साधन सिमित छ । त्यसलाई कसरी बढाउने, उद्दारमा क - कसको सहयोग लिने, हराएकाहरू, फसेकाहरू, छुटेकाहरूलाई कसरी छिटो भन्दा छिटो निकाल्ने त्यतातिर ध्यान दिऔं । सरकारलाई त्यसै अनुसारको सुझाव दिऔं । प्रभावित परिवारलाई थप पीडा दिने काम नगरौं । मानवीयता बिर्सेर गालिको वर्षा नगरौं । #प्लिज 🙏
शक्तिशाली देशले नेपालको वा अरु कुनै देशको जासुसी गर्न रसुवा पुगिराख्न नपर्ला , १०० रुप्पेको कोदोको झोल खुवाएर तम्रै गाणमा स्पाइ डिस फिट गरेर बेजिङको टिकट काटदिहाल्छ नि दाजु। भन्न मन थियो तर ब्लकेका छन कसैले भन्देओ त्😂😂😂
El FC Barcelona expressa les seves condolences després de les devastadores inundacions a la frontera entre el Nepal i la Xina. El nostre suport és amb les persones que han perdut els seus éssers estimats, amb les persones que continuen desaparegudes i amb totes les comunitats afectades per aquesta tragèdia.