@SomeshVerma पहिला Economy मात्र चढेका होलान्, माननीय भएर नयाँ Experience पनि गर्न नपाउनु? साउदी, कतार, मलेसिया जाने दाजुभाई लाई कुन class को टिकट काट्दा ठीक हुन्छ भनेर सुझाउँछन् नि
@Rainmaker1973 what use if the river itself is going to dry up? the rivers will dry up in the Himalayas in next 20 to 50 years. Forget about fish, there will be no water to drink
@Neupane1Binod अमेरिकाको ट्रम्प ले जलवायु परिवर्तन लाई HOAX भन्छ, तर युरोपका अधिकांश राष्ट्रले यसलाई गम्भीर संकटका रूपमा लिएका छन्, साथै दक्षिण अमेरिका क्यानडा जापान आदिले
The least one can expect from a leader, let alone a PM is communication. Balen is neither a leader nor a politician. Nor has he done any work of note to bring any difference. He is busy defending himself because his works/decisions are controversial
गरीब भन्छौ ? सुखको मझैं धनी मिल्दैन संसारभरी कतै पनि
विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम ।
प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी
म पोखरीझैं उहि ठाउँ जम्दिनँ छ शुद्ध यो जीवनको सबै कण ।
जन्मदिनको शुभकमना महाकवि।