❗Reminders:
- OpenAI's GPT-4 is coming.
- AnthropicAI's 'Claude' is coming.
- DeepMind's 'Sparrow' is coming.
- Text-to-Video is coming.
- StabilityAI is cooking.
- Google is Code Red.
- Blake Lemoine was right.
Hold on to your papers.
नयाँ गृहमन्त्री लाई म व्यक्तिगत रूपमा त चिन्दिन तर एउटा प्रसङ्ग याद आयो।
कुनै बेला जब म अमेरिकी नियोगमा काम गर्दथे, राजदूत को कार्यालयबाट एक इमेल मेरो मा forward गरियो। 'यो एक संचारकर्मीबाट राजदूतलाई आएको भेट प्रस्ताव छ, के प्रयोजन का लागि हो बुझ्नु' भन्ने आदेश आयो।
@PeterDellaPenna They are not calling you rich, they know how well mannered rich Americans do their commentary, you would be doing commentary in “Cowboys vs Eagles” if you were rich.
They are saying US is rich and they are buying foreign players like Khan and Patel to play for them!
@Sandeep25@IamAlikhan23 who the f* are you to tell us worst ? Go and drive 18 wheelers in US streets. Wait! You don’t deserve that, go learn some manners!!!
मं ट्यांक लिएर युक्रेन जान्छु
अफगानिस्थान, गाजा
यमन, कश्मिर, तियानमेन जान्छु बन्दुक लिएर
युभाल्डि, न्युपोर्ट जान्छु
निहत्था, निरिह मान्छे मार्छु
भोको अफ्रिका, रोगि एशिया
डुबि रहेको माल्दिभ्स
फोहोर ले पुरिन लागेको समुद्र
मेरा होइनन
तिम्रा समस्या हुन
कस्को समस्या
कस्तो विडम्बना?
@TrueBishnu@RBaniyaji पहिला मन पराउँथ्ये, अहिले चाप्लिसी र चम्चागिरीले फुलेका ति सेता केश, धिक्कार छ यक्ष्य प्रश्न !!
बालेनले पूजा गर्न न त तिमी भगवान पर्यौ, नत कर्मठ योद्धा, दुइचार जना नेता र दलालको पछी लाग्दैमा बालेनले पुज्नु पर्छ भन्ने छैन ।
@sanjaya_karki@RBaniyaji चाप्लिसी र चम्चागिरीले फुलेका ति सेता केश, धिक्कार छ यक्ष्य प्रश्न !!
बालेनले पूजा गर्न न त तिमी भगवान पर्यौ, नत कर्मठ योद्धा, दुइचार जना नेता र दलालको पछी लाग्दैमा बालेनले पुज्नु पर्छ भन्ने छैन ।
@RBaniyaji चाप्लिसी र चम्चागिरीले फुलेका ति सेता केश, धिक्कार छ यक्ष्य प्रश्न !!
बालेनले पूजा गर्न न त तिमी भगवान पर्यौ, नत कर्मठ योद्धा, दुइचार जना नेता र दलालको पछी लाग्दैमा बालेनले पुज्नु पर्छ भन्ने छैन ।
@RBaniyaji यम बुद्धको शालिक बनाउँदा बिग्रिन्छ चैँ के ? म र्याप जनरा को गीत सुन्दिन तर हजारौँ युवा पुस्ताले उन्कै सुरुवातमा आफ्नो कला निखारेका छन्, त्यस्मा गलत के ? हनुमान ढोका अगाडि तीन तले घर जत्रो सालीक बनाउछु भनेका पनि होईनन नि, हो
र ?