हारेकालाई जिताएको र जितेकालाई हराएको मा आत्मालोचना गर्दै पाकिस्तानका Chief Electoral officer ले आफ्नो गलत कामले देश टुक्रने दिशा तर्फ जान लागेकोले आफु सहित प्रधान न्यायाधिस र मुख्य निर्वाचन अधिकृत समेतलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन्।
मलाई त थिएन, आज उपरान्त अरुलाई पनि भ्रम नहोस् । नेतृत्वमा हुनुपर्ने कुनै गुण यिनमा छैन। यिनी मुलधारे पार्टी प्रति नेपाली जनताको रिस/बितृष्णा माथी चढेर आफ्नो messiah complex को प्रदर्शन गर्ने megalomaniac हुन् । न यिनका सोच/चेत राजनीतिक छन् ,न व्यवहारमा नेतृत्वमा चाहिने शलिनता।...
A day after of the Taliban BANNED female university education, women & girls have come out on the streets of Kabul protesting against the decree.
They chant —“Either for everyone or for no one. One for all, all for one”
Amplify their voices.
एउटा को घोषणापत्रमा 'रेल निर्माण' प्राथमिकतामा हुनु, अर्कोको मा 'उधमशिलता' प्राथमिकतामा हुनु; अनि पो भोली के प्राथमिकता भन्दै भोट हाल्न सजिलो हुन्थ्यो! भए भर को सब गर्छु भन्ने हुन्छ घोषणापत्रनै - के पत्याउनु?