NOW - Lionel Messi becomes the all-time leading goalscorer in World Cup history.
17 — Lionel Messi 🇦🇷
16 — Miroslav Klose 🇩🇪
15 — Ronaldo 🇧🇷
14 — Gerd Müller 🇩🇪
14 — Kylian Mbappé 🇫🇷
कर्णालीलाई तुइन मुक्त गर्न कहिले जाने रवि दाई?
सुदुरपश्चिमको छाउगोठ भत्काउन कहिले जाने रवि दाई?
मधेशको कुपोषण हटाउन कहिले जाने रवि दाई?
सुस्ता लाई बाढी बाट जोगाउन कहिले जाने रवि दाई?
पहिला देश मजबूत गर्नुस्, अनि विदेश डुल्नुस्।
१ स्विस ब्यांक ले सार्बजनिक गरेको विवरणअनुसार नेपाली धनि र ठालु हरुको स्विस ब्यांक मा २००१ मा ३ अरब ५८ करोड रुपया थियो. २०१० सम्म आइपुग्दा यो रकम बढेर १२ अरब ५५ करोड पुग्यो२०२० सम्मयो रकम ४६ अरब ६४ करोड पुग्यो यसलाई भन्छन अग्रगामी प्रगति !!!
फोहोर व्यवस्थापन कोरियाले गरि दिनुपर्ने,शान्ति अर्काले ल्याई दिनुपर्ने,नेताको टाउको अर्काले जोडि दिनुपर्ने,खर्च धान्न जनताले कर तिरी दिनुपर्ने अनि तपाईं चाहिँ के गर्नुहुन्छ नि?
देशभक्त नेपालीहरुको सशक्त आवाजको फलस्वरुप नेपाल सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) मा संलग्न नहुने भनी अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय हो । देश हितमा आवाज उठाउने सबैलाई धन्यवाद र बधाई!
अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।
शारीरिक कठिनाइ,घामपानी नभनी,घण्टौ लाईन बसेर जनताले कत्रो उत्साहका साथ भोट हालेका छन्,यसको केही प्रतिशत मात्र जनप्रतिनिधिले ईमान्दारीता देखाई दिए पनि हुन्थ्यो ।
युवा हुँदैमा भिजन हुन्छ भन्ने छैन,लामो समय राजनीतिमा लागे भन्दैमा भिजन सबैको हुन्छ भन्ने पनि होइन।दलको हुँदैमा गलत स्वतन्त्र उठे महान् भन्ने पनि होइन ।पृष्ठभूमि र नियत सहि हुनुपर्छ जस्तो लाग्छ।