२०७४ मा ओली प्रधानमन्त्री भएको केही समयपछि गुल्जार सडकमा ‘माग्ने’ (भिखारी) हरु देखिँदैन थिए तर, अहिले प्रमुख चोकहरुमा सवारीसाधन रोकिनु हुँदैन खुट्टै समाएर झुन्डिनेहरुको बिगबिगी छ।
गुल्जार बार्दली! https://t.co/wUkjLOTzOz
सार्वजनिक खर्च र राजस्वबीचको खाडल (ग्याप) हटाउनेबारे पर्याप्त छलफल भइरहेको छैन। सबैले सार्वजनिक खर्च घटाएर राजस्वका स्रोत बढाउनुपर्छ भन्दा त्यसका आधारमा व्यापक गृहकार्य हुनुपर्ने हो। तर, त्यस्तो भएको पाइँदैन।
@chapagailb@capitalnepal1
२०७४ मा ओली प्रधानमन्त्री भएको केही समयपछि गुल्जार सडकमा ‘माग्ने’ (भिखारी) हरु देखिँदैन थिए तर, अहिले प्रमुख चोकहरुमा सवारीसाधन रोकिनु हुँदैन खुट्टै समाएर झुन्डिनेहरुको बिगबिगी छ।
गुल्जार बार्दली! https://t.co/wUkjLOTzOz
२०७४ मा ओली प्रधानमन्त्री भएको केही समयपछि गुल्जार सडकमा ‘माग्ने’हरु देखिँदैन थिए तर, अहिले प्रमुख चोकहरुमा सवारीसाधन रोकिनु हुँदैन खुट्टै समाएर झुन्डिनेहरुको बिगबिगी छ। यसरी सडकहरुमै कुदेर माग्नेहरु बच्चादेखि वृद्धवृद्धासम्म छन्। ती अधिकांश नेपाली नागरिक होइनन् कि झैं लाग्छ।
केन्द्रीय बैंकले जहिले पनि मूल्य वृद्धिलाई एउटा सीमाभित्र राख्न पाए हुन्थ्यो भन्ने चाहना राख्छ र काम पनि त्यसैगरी गर्छ । केन्द्रीय बैंकले ७ प्रतिशतभित्रै मूल्यवृद्धि राख्ने प्रक्षेपण पनि गरेको छ । https://t.co/4eiEquBJjv
गरिबी, अभाव र भोकमरीबाट ग्रसित जनमनले गाँस–बास–कपासका आवश्यकता पूरा चिन्ता जाहेर गरेर मात्रै हुँदैन । रोग, भोक र अनिकालबाट ज्यान जोगाउन अधिक नेपालीहरुले आगामी दिनमा विगतको भन्दा धेरै मेहनत गर्नुपर्ने स्थानमा पुु¥याइदिएको छ ।
मुलुकको अर्थतन्त्र विस्तारमा सबैभन्दा बाधक ब्याजदर वृद्धि देखिएको छ । यसलाई मौद्रिक नीतिले पनि स्वीकारेको छ । अर्कोतिर भारतीय अर्थतन्त्र दबाबमा पर्दा अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन भइरहेको छ । https://t.co/8j1L2r2pkq
मुलुकको प्रमुख बाली धान लगाउने बेलामा मौसमले धोका दिएको छ । आकाशे पानीको भरमा गर्नुपर्ने अधिकांश तराई क्षेत्रको रोपाइँ प्रभावित भएको छ । धान बाली लगाउने बेलामै रासायनिक मलको व्यापक अभाव देखिएको छ । यसको प्रभाव पनि धान उत्पादनमा पर्ने छ ।
भारत, श्रीलंका, माल्दिभ्स, भुटानजस्ता विभिन्न अन्तर्राष्ट्रिय पर्यटनको प्याकेजमा आउने नेपाललाई १/२ दिन दिने गरेको देखिन्छ । नेपालकै लागि भनेर खासै भ्रमणमा आएको पाइँदैन ।
https://t.co/U5BL2rP5CP
मुलुकको अर्थतन्त्र विस्तारमा सबैभन्दा बाधक ब्याजदर वृद्धि देखिएको छ । यसलाई मौद्रिक नीतिले स्वीकारेको छ । अर्कोतिर भारतीय अर्थतन्त्र दबाबमा पर्दा अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन भइरहेको छ । विश्वव्यापी पेट्रोलियम पदार्थको मूूल्यवृद्धि र खाद्य संकटले थप चाप पर्ने देखिन्छ ।
यो लामो लेखले नेपालको अर्थतन्त्रको राम्रो र विस्तृत विश्लेषण प्रदान गर्दछ। पठनीय र जानकारीमूलक। धन्यवाद 🙏🏽 @capitalnepal1 @sujanjee https://t.co/jNKQBNuOYx
मौद्रिक नीतिपछिको अर्थतन्त्र
संकटले नयाँ अवसरको सिर्जना गर्ने हो । माने पनि नमाने पनि अहिले नेपाली अर्थतन्त्र संकटको चरणमा छ । दुुःख पर्दै जाँदा र आममानिसले दुःखलाई जित्दै जाँदा चालिने प्रयासले सकारात्मक परिस्थिति निर्माण हुनेछ ।https://t.co/WhnJWbemvp