हो दिदी सहि भन्नू भो तर यो केसमा अलि फरक जस्तो लाग्यो ।अलि यो अधिकारको गलत फाइदा उठाए जस्तो लाग्यो सायद यो घटनाले नया नजिर बसाल्ने छ अनि फेरि अर्को समीक्षा जन्मने छैनन
दुर्गेस थापा (कटप्पा थापा)जस्ता २,४ जना साथी र समिक्षा(फुलन्देबी) जस्ती केटी सत्रुलाई पनि नपरोस्🙏🙏
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई
पुष्पकमल दाहालको आजको राजनीतिक स्थान पार्टी फुट्नु अघिको संसदीय वजनमा आधारित छ। उनको वास्तविक 'वेटेज' खस्किएको कुरा मिडिया विश्लेषकले आम-जनसामु चर्चागर्न चाहेका छैनन्।
जस्तै:
१. दाहालको लगभग पुरै 'टप लिडरशिप' एमाले डेरा सरेको कुरा;
२. माओवादी पार्टीभित्र निराशा र बिचल्लीका कुरा।
आजा एउटा नयाँ केटीको फ्रेन्ड request आयो , यसो बायो चेक गरेको लिभ इन रुकुम रैछ ।के गरुम के गरुम भो ,आफुलाइ पौडीन नआउने भएकाले पेन्डिङमा राखिदिए ।।।।।😉😉
दिनभरी दुनियाँको भिडभित्र मलिन अनुहार बनाउदै होडबाजी गर्यो
रात भएपछी थाकेको शरीर, पिडाले भरिएको मन लिएर चुपचाप बस्यो, अनिदो रातमा पिडा हुन्छ तर आफैसङ्ग गुनासो गर्यो ।बस् ! यसरी बित्दै छ उदास जिन्दगी 😐😐
गरिब ले भन्छ #मेहेनत बिना को
धन हुदैन
धनिले भन्छ #पैसा बिना को
जीवन हुदैन
धोका खाने ले भन्छ #चाेट बिना को
आँसु हुदैन
मत भन्छु #बाबा ममि बिना को
सन्सार हुदैन😍😍💕💕💘💕💞💕💕😍😍