पिउन देखि सचिव सम्म,
पार्टीका शुभचिन्तक देखि केन्द्रको अध्यक्ष सम्म
राजनीतिक नियुक्ति लिएका सबै र पुर्व देखि हालसम्मका मन्त्री प्रधानमन्त्री सबै भष्ट्र नै हुन भन्दा धेरै सोच्नुपर्छ र?
कंगाल बनाउने भए । #विकल्प#सोचौ
साँझ पर्ने बेला हतार हतार बोजु बोक्न दौडिरहेका भक्त बहादुर रावतसँग जम्काभेट भयो । पुरानो सुरुवालको भित्री गोजीबाट पाँच सय भारुको नोट निकाल्दै उनले परदेशमा नेपाली माया पोखे । हाम्रो मुटु बेस्सरी गाँठो पर्यो ।
@hernekatha#kumaonkokatha
बोलीवचन मा मिठास आउनु पर्छ , शब्द शब्दले मन दुखाउनु भन्दा भावना का आसु बगाउनु पर्छ , झुटो बोलेर अरु लाइ खुसि बनाउनु भन्दा पनि सत्य बोलेर मन जित्नु पर्छ! !
उपहार स्वरुप लगेको विदेशी मोबाइल नचल्ने देशमा विदेशी रेमिट्रन्स पनि नचलाएर सबैले हुण्डि कारोबार गर्ने हो भने के होला ? ?
मोबाइल नचल्ने रेमिट्रन्स चलन्ने
प्रचण्डको हैसियत देख्नु भो नि ।
देशको पुर्ब प्रधानमन्त्रीले छिमेकी देशको प्रधानमन्त्री पनि भेट्न पाएन । हुन त मालिक र नोकरको हैसियत एउटै कहाँ हुन्छ र ।