२०५२ देखि हालसम्म सुकुम्बासी आयोग र भुमी आयोगमा कति अरब पैसा निकासा भयो होला
कति (रकम बिनियोजन )भयो होला।भुमी आयोग / सुकुम्बासी आयोगमा काम गर्नेको पनि सम्पत्ति छानबिन गर्नु पर्छ। @nagarik_news@ShahBalen
@ndcl_nt Nepal Telecom ले किन नेपाली क्यालेन्डर अनुसार सेवा बिस्तार गर्न नसकेको ।
प्रतेक महिनाको १ गतेबाट अन्तिम गतेसम्म सेवा अवधी बिस्तार गर्नुपर्ने होइन र ??
@NCPurnaKhadka एमाले ले भन्दा अगावै समयमा महाधिवेशन गर्न सकेको भए राम्रो परिणाम आउन सक्थ्यो ।तर तिमिहरुको कारणले गर्दा विशेष महाधिवेशन गर्नु परेको हो यो कुरा याद होस हजुर ।जेन्जी बिद्रोह पछि १० भाइहरुलाइ अगाडी सारेर चुनावमा जानी अवस्था थिएन ।
धन्यवाद
@lokesh_dhakal@tikaramyatri खड्का र देउवाको नेतृत्वमा चुनावमा जान लाज लाग्दो स्थिति थियो र यी दुइको नेतृत्वमा चुनावमा गएको भए नतिजा राप्रपा र श्रसपाको भन्दा तल हुन्थ्यो ।यो कुरा बुझ्दा हुन्छ अझै पनि ।
@party_swatantra सर्वप्रथम पुर्ण २ तिहाइ मत दिनुहुने सम्पुर्ण नेपाली मतदातालाई हार्दिक बधाइ तथा निर्वाचित हुनेहुने सबैलाई हार्दिक बधाइ तथा शुभकामना ।देशमा शान्ती सुशासन कायम रहोस बर्षौ देखिको जनताको बितृस्णा हटेको छ। नेपालीको चाहना पूरा होस
@manishjhanepal@hamrorabi@ShahBalen@SwarnimWagle
@saalu4m @SwarnimWagle सर्वप्रथम पुर्ण २ तिहाइ मत दिनुहुने सम्पुर्ण नेपाली मतदातालाई हार्दिक बधाइ तथा निर्वाचित हुनेहुने सबैलाई हार्दिक बधाइ तथा शुभकामना ।देशमा शान्ती सुशासन कायम रहोस बर्षौ देखिको जनताको बितृस्णा हटेको छ। नेपालीको चाहना पूरा होस
@manishjhanepal@hamrorabi@ShahBalen@SwarnimWagle
सर्वप्रथम पुर्ण २ तिहाइ मत दिनुहुने सम्पुर्ण नेपाली मतदातालाई हार्दिक बधाइ तथा निर्वाचित हुनेहुने सबैलाई हार्दिक बधाइ तथा शुभकामना ।देशमा शान्ती सुशासन कायम रहोस बर्षौ देखिको जनताको बितृस्णा हटेको छ। नेपालीको चाहना पूरा होस
@manishjhanepal@hamrorabi@ShahBalen@SwarnimWagle
@yespanta देउवा ओलिको कठपुतली भएर महाधिवेशन समयमा गर्न नसक्नु नै ठुलो भुल हो अनि आर् शेरे , निधी,पुर्ण ,लेखक,धनराज,रिजाल,शेखर,शसांक गच्छदार ,प्रकाशमान,महत,चन्द्र,सुनिल,जस्ताले गर्दा आज यो अवस्था आयो @bishwaprakash77@thapagk
"प्रधानमन्त्री बन्छु"भन्ने मान्छेको बिचार यस्तो उग्र छ।यस्तो मान्छेले देशको बिकास गर्छ?यो देशका जनतालाई सुख सुबिधा दिन्छ?यि त युक्रेनका राष्ट्रपती #जेलेनेस्की जस्तै हुन्।जसको राष्ट्रवादले आज युक्रेन ध्वस्त भएको छ।जनताहरु भोकभोकै मर्न बाध्य छन।बालेन पनि यस्तै डरलाग्दा मान्छे हुन्।