Dear MSc and PHD students who need help writing a Strong Literature Review, here are some tools you should check out.
📍Elicit:
▪︎ Finds relevant papers and summarises key findings so you don’t waste time digging manually.
📍Consensus:
▪︎ Shows what scientific studies actually agree on, helping you cite evidence-backed conclusions.
📍ResearchRabbit:
▪︎ Visualises paper networks so you can discover related studies quickly.
📍Scite. ai:
▪︎ Tells you whether a paper is supported or contradicted by later research.
📍SciSpace:
▪︎ Breaks down complex research papers into simple explanations and highlights methods/results.
वैदेशिक रोजगारीको लक्ष्य क्रमशः बदलिंदै गएको छ।
पहिलो पुस्ताले कमाएको रेमिटेन्सले सन्तानलाई ‘बोर्डिङ’ स्कूलमा पढायो।
अब, बोर्डिङ पढेर हुर्केको पुस्ताको लक्ष्य भने विदेशमै स्थायी आवास (PR) र पासपोर्ट हासिल गर्ने हो। आजको युवापुस्ताले विदेशमै शिक्षा, रोजगारी वा स्थायी बसोबासको सपना कोरलिरहेको छ। जनसंख्या घट्दै गरेका विकशित मुलुकले आफ्नो आप्रवास नीतिलाई खुकुलो बनाएका छन्। नेपाली युवालाई कतिपय मुलुकमा स्थायी बसोवास गर्न पहिले जस्तो कठिन छैन।
त्यसैले विदेशिने नेपाली नयॉ पुस्ता राज्यका लागि रेमिटेन्सको ‘दुहुनो गाई’ नहुन पनि सक्छ।
प्रजनन उमेरका नागरिक विदेशमा बसिरहेका कारण प्राथमिक विद्यालयमा विद्यार्थी संख्या अचानक घटेको रिपोर्ट आएको छ।
तर, हाम्रो राजनीति र राज्य संयन्त्र यस गम्भीर प्रश्नमा कत्तिको संवेदनशील र तयारी अवस्थामा छ , कुन्नि!
Now 18 days to go!
The Nepal Food Forum 2025 (#NFF2025) is set to convene to shape bold conversations and generate new perspectives for transforming Nepal’s agrifood systems.