Nepali girl student #PrakritiLamsal found dead in KIIT university hostel in Odisha
Here is the thread of the whole incident And how the KIIT personal staff and security guards reacted to the situation .🧵
देश
एउटा हातमा ग्यालिन
अर्को हातमा लाइटर बोकाइ
धकेल्दै, घिच्याउदै
लगार्दै, घिसार्दै
धर्धरी रुवाउँदै
बानेश्वर पुर्याउँछ ।
काम फत्ते गरेर
अस्पताल पुर्याउछ ।
हस्याङफस्याङ गर्दै
आइसियु छिर्छ ।
धर्धरी रुँदै भन्छ-
यस्तो किन गर्नुभा?
हामी थिएम् नि त!
देश
बहुत हराम जिनिस हो।
नीजि सवारी साधनको आयात खुकुलो हैन अझ कसिलो बनाउँ। यो आयात अनुत्पादक मात्र हैन यातायात व्यवस्थापनका लागि पनि घातक छ। अब त सिंगापुरको जस्तो नीजि गाडी किन्नु पहिले 'गाडी किन्ने परमिट किन्नु पर्ने' प्रणालीको बारेमा सोच्नु पर्ने अवस्था छ।
व्यापारीको साँघुरो स्वार्थबाट नीति नबनोस्!
नवदुर्गा गाँउपालिकाबाट मैले काम चाहिँ यसरी शुरु गर्दैछु। बिगत १०-१५ बर्षमा खानेपानी सिँचाइमा कति बजेट आयो,डिजाइन डिटेल सहित सक्दो धेरै कागजात माग गरेको छु। पहिले पुरै अध्ययन गर्छु,अनुसन्धान गर्छु, समस्याको समाधान पत्ता लगाउँछु,अनि स्पष्ट नीतिगत उपचारसँगै काममा बाहिर निस्कन्छु+
मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।