As a humanitarian, in this crisis of the Corona epidemic, we heartily appeal to our neighbors, all other allies, the United Nations, the World Health Organization to assist Nepal as soon as possible with Covid-19 vaccine and other health supplies.
#आर्थिक अभावले अक्सिजन (oxygen ) नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउन नपराेस भनेर नि:शुल्क अक्सिजन सेवाका लागि तयारीमा छ।हाम्रो टिम नेपाल र हाम्रो सानाे प्रयास परिवार
9851102652
9851102653
9851166437
9851102654
9841669170
9851054280
सेयर गरेर सबैलाई सहयोग गर्न अनुराेध गर्दैछु।
@KingGautam10@ManjariKC1 @cynical_persan Tei ta k yo judge haru ma chai k talent raxa ta judge banaeyo.....aaja samma maile ta kasailai pani dekheko pani theyna.....ko ho yo paat haru🤣
एउटा छोरीको बलात्कार पछि परिवारले भोग्नु पर्ने मानसिक बलात्कार त छँदैछ । निर्मला हुन् या अंगिरा, सम्झना हुन् या भागिरथी, छोरीहरु न्याय नपाएर धरधरी रोइरहेछन् ।
अपराधको अट्हाँस छँदैछ ।
अपराधीलाई पाता कसेर चिसो भुँइमा लडाउँन रोकेको केले छ ? केले?
कहिले???
#RageAgainstRape