जित्नेहरूको नाम हरेकको मुखमा झुन्डिएको छ यहाँ
अहँ,हार्नेहरूको कुनै इतिहास कहिल्यै लेखिएको छैन
धर्तीको नाममा तिम्रा त्यी कलमहरु निरन्तर दौडिरहे
हेर त! ओत दिने त्यो आकाश कहिल्यै लेखिएको छैन
केहि online news हरुमा voiceको सुटिंगबाट फर्कदा मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म एकदम ठिक छु र म कुनै दुर्घटनामा नपरेको जानकारी गरॉउछु।
समाचारको नाममा social media को यसरी चरम दुरुपयोग नगरीदिनु होला plZ
सामाजिक संजालमा महिलालाई अश्लिल भिडियो,फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य एवं हैरानी गर्ने व्यक्ति साईवर ब्यूरोद्वारा पक्राउ ।
https://t.co/GQ4m8mVJGq
कति "सपनाहरू" गर्भमै तुहिए ,
कति जन्मिदै मरे..
कतिका त मलामी नै गइयो ....
कति सहिद भए .....
र फेरि पनि सोच्दै छु अधुरो नै किन नहोस् कति सुन्दर हुन्छन् सपनाहरु...
#सुभ_बिहानी#प्यारा_मान्छेहरु
राजा संग हात फिजाएर, राजनीति गर्न सिक्नेहरुको प्रगति देखिदै छ !
एसियाको शिर्ष स्थानमा आइसक्यो,
छिटै विश्वलाई जितोस
अनि पनि तिम्रा पछि हनुमान भएको देख्न पाँउ ! 😂😂