आज एउटा साथीले ७६ पेजको MCC सम्झौताको pdf पठाएको थियो।त्यो अध्ययन गर्दा यस सम्झौतामा +ve र -ve दबै point भेटे।
यसको लक्ष्य,उदेश्य, बहुवर्षिय वित्तिय योजनाको सारांश हेर्दा नेपाललाई फाईदा नै देखिन्छ।तर सम्झौताको कुनै अनुसूची, संशोधन तथा लागु हुने कानु�� हेर्दा खासै चित्त बुझ्दैन।
Harka Rai’s mother father, brother, half of the family live in UK. He often visits UK.
Had he not renewed license for 10+ yrs and drove bike recklessly with one hand vlogging in highway in UK, he would be behind bars.
*Nepal has highest road accident deaths in the world.
@Trvms111 हात छोड्ने लाई तुरुन्त कारबाहीको ��ायरामा ल्याइयोस्।
सरकारी भन्ने बित्तिकै कुनै सार्वजनिक बिदामा बिदा नै हुन्छ भन्ने हुँदैन।संसदीय सचिवालय,विद्युत प्राधिकरण लगायतमा बिदाको दिन पनि अफिसमा खटिनुपर्छ र त्यसको सट्टामा सट्टा बिदा लिन पाइने नियम हुन्छ।बुझेर विरोध गर्ने बानी बसाल्नु पर्छ
@Sadiksha_karki_ Jumla bata utheki ra so pa ko ummedar kasto xa vanera jumli janata lai matra thaha xa, jitaune vaye Tara lai ni jitauna sakthya, yo patak utheko maa Sabai vanda upayukta ummedar Gyanendra shahi dekhera uslai jitayera pathaye ko ho
@cmprachanda कोठाभरि कालो पैसा राखेर आफूलाई सर्वहारावर्गको नेता भन्न अलिकति पनि लाज लागेन?? कुन मुख ल्याएर जेन-जीको आन्दोलन र पार्टीको मुद्दा मिल्दो-जुल्दे भन्दै आउन खोजेको छौ?? यदि आट नै भए आजै जनतासामु आएर आफ्नो यहि धारणा राखेर देखाउन?? लुकेर भुक्ने काम बन्द गर र retire life बिताऊ
@Royal_Family_NP नेपालमा रहेको सबै नेपाली नेपालको भक्त हो र उसको हरेक रत्तकण कणमा नेपालप���रतिको अगाध प्रेम छ, यहि विषेशता हेरेर जो पायो त्यसलाई नेपालको सार्वभौमसत्ता सुम्पिनु भनेको अस्ति ज्यान गुमाएका युवाहरुको ज्यान र रगतको बलिदान खेर जाने छ।
@TimesNow Dear Indian Medias, SHUT DOWN YOUR NARRATIVES. This isn't about just a ban, it's against corruption, it's against oligarchy, its against the demons.