Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
दीपा
@deepa_pant
मनका अनेकौं संवेगहरु उथलपुथल भएर पोखिरहेछन, यहाँ अभाव छ केवल तिम्रो मात्र । सामान्य लेखपढ गर्न सिकेकी छु।
Kathmandu, Nepal
Joined May 2013
464
Following
442
Followers
121
Posts
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
सपना... मैले सधै एउटै देखें, मात्र उनिलाई । उनले जहिले दुईटा देख्छिन रे, मलाई,,,,,र,,,,,हाम्रो भबिष्यलाई ॥
deepa_pant
retweeted
Dhiraj Kandel
@dhirajkandel
almost 13 years ago
बुढापाकाले भन्थे - सुन्दर स्त्रीको डीपी देख्ने बित्तिकै फोलो नगर्नु भनेर ! हो र'च, आज आएर प्रष्ट भओ ;)
दीपा
@deepa_pant
almost 13 years ago
आज मन प्रफुल्लीत छ । सायद तिम्रो मिठो ईन्तजारले हुन सक्छ ।
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
तिम्रो मेरो किचलो त अर्कैको पो चासो बन्यो । किन होला सोधौं भन्दा आफैँ माझ पासो बन्यो ।
Who to follow
Bhuwan Thapa
@nepalibabuu
मागी मिठो नखाने - चोरी राम्रो नलाउने - आ्फ्नै पाखुरीले सेतै पिठो खाने - खुकुरीको भरमा बिश्व थर्काउने - सबैसँग मितेरीको हात फैलाउने-नेपालको माया गर्ने एक नेपाली।
लाहुरे
@lahureketo
पराजुली
@birochan1
youth entrepreneur .....
deepa_pant
retweeted
Megh Bhatt
@micromegaa
almost 13 years ago
सक्छौ भने दुनिया हल्लाईदेउ, सक्दैनौ भने एक चुस्की पिएर आऊ अनि दुनिया हल्लिएको हेर !!
deepa_pant
retweeted
परदेशी
@gp_yatri
almost 13 years ago
हरेक प्रहार हरु मेरैलागी फ्याकीएका हुन जस्तो लाग्ने ! अबिश्वास ले होला !!
deepa_pant
retweeted
सुबेाध घिमिरे.
@ghimire_subodh
almost 13 years ago
काम नगर्ने हरु घरमा काम गर्ने हरु office मा काम गरेर खान नदिनेहरु सडक मा!
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
म एक चङ्गा, धागो चुडिएर उडे झैँ । म एक साझाबस, टायर बेगरै गुडे झैँ । टुटे पछि जोड्नै नमिल्ने, म एक ऐना, भुइमा झरेर फुटे झैँँ ।
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
रुनलाई आँशु नै आवश्यक छैन, एउटा मननै काफी छ।
deepa_pant
retweeted
काठमाण्डौको ठिटो
@heysanto
almost 13 years ago
तिमी हराए मात्र हो म पनि हराउने ! तिमी रहुन्जेल त म तिमीभित्र बाँचिरहेकै छु नी !! :)
deepa_pant
retweeted
B-Company
@brnpkrl
almost 13 years ago
आफुनै बुद्दि बिगिरिएर मुइले दुःख पाएँ ~~ कर्णदासको गीत याद आयो: छुटेको गाडी डाँडो काटी जाँदा, यात्रिलाई कस्तो हुन्छ होला ~~~
deepa_pant
retweeted
रोसुपाकु
@ujyeli_88
almost 13 years ago
हजारौँ राम्रो कुरालाइ विर्सेर एउटा नराम्रो कुरालाइ विर्सन नसक्नु कसतो मन होला मनिसको?आखिर मान्छे वाटै त हो गल्ती हुने!! विचित्रको संसार :(
deepa_pant
retweeted
Narayan Amrit
@amritna
almost 13 years ago
बम, बारुद, गोली र मृत्यको त्रासले हल्लिरहेका अफगानी ओठ साफ विजयको खुशीले हल्लेको देख्दा मनै हरर भो । खुशी नै रैछ जे रैछ, यो संसारमा ।
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
कहिले राजधानी बन्द, कहिले नेपाल बन्द त कहिले बोली बन्द ... कहिले काहीँ यस्तो पनि हुनु पर्छ।
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
तिमी मार्दैमा आखिर, संसार फेरिन्न क्यारे । सयौ ऐना फोरे पनि, अनुहार फेरिन्न क्यारे ।
deepa_pant
retweeted
सबिता आचार्य
@AcSabita
almost 13 years ago
अरुको कुरा गरेर समय खेर फाल्नु भन्दा त आफ्नै बारेमा के भन्छन् त्यो बुझेर हिडे हुन्छ...कतै तिम्रो प्रसंसा पो गर्दैछन् कि मान्छेहरु
deepa_pant
retweeted
पलाँस
@AavaRamdam
almost 13 years ago
जिवन दिन्छु भन्थ्यौ तिमि आँशु दिई गई गयौ, खुशी दिन्छु भन्थ्यौ तिमि पीडा दिई गई गयौ, दुइ दिन माया दिएर जीवन जलाई गई गयौ....
deepa_pant
retweeted
घिमिरे 'ज्ञानु'
@ghimire_gyanu
almost 13 years ago
यो तीजमा मलाई दर होईन, यौटा 'भर' चाहिन्छ। जेति चलखेल गर बुढा, सहरमा यौटा 'घर' चाहिन्छ।
#teej
#nepaliwomen
दीपा
@deepa_pant
about 13 years ago
तिमी मेरो कृष्णजी म त तिम्रो 'राधा' । यस्तै भएमा फेरी, बित्ला जिवन आधा ।
Last Seen Users on Sotwe
Hot college jocks
Seen from
United Kingdom
Arum tiyas
Seen from
Sweden
stw binor
Seen from
Indonesia
นิยมแตกใน 🔞💦
Seen from
Thailand
kanjut
Seen from
Indonesia
🧕🏻
Seen from
Indonesia
Lory🐊
Seen from
Italy
Azaan Traders
Seen from
India
Yeni Nesil
Seen from
Turkey
Türbanlı Porno
Seen from
Turkey
Trends for you
1
$CHUMP
Under 10K tweets
2
Lindsay Clancy
Under 10K tweets
3
Massachusetts
Under 10K tweets
4
Reddington
Under 10K tweets
5
Labor Day
Under 10K tweets
6
Fetterman
Under 10K tweets
7
Root
Under 10K tweets
8
#วาดฝันวันวิวาห์ตอนจบ
Under 10K tweets
9
Ben Simmons
Under 10K tweets
10
Zelda
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.1M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
89.8M followers
10
Taylor Swift
@taylorswift13
83.8M followers
11
Lady Gaga
@ladygaga
75.3M followers
12
Virat Kohli
@imvkohli
73.1M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.1M followers
16
Bill Gates
@billgates
65M followers
17
Selena Gomez
@selenagomez
62.9M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫