"बालेन बोलेन...! बालेन बोलेन...बालेन बोलेन...!! बालेन बोल...बालेनले बोल्नै पर्छ! प्रतिपक्षको जवाफ दिनै पर्छ। बालेन बोल...।।।
बोल्दियो त बालेनले हिजो बोलेको आज सम्म देशबिदेश सारा संसार रन्कायो...😎
"बालेनले एकचोटी बोल्दा त दिमाख हल्लियो भने दोस्रो चोटी बोल्दा हटट्याग आउलानि है..😁
#hellosarkar#balen#swarnimwagle प्राइभेट कम्पनिमा काम गर्ने लाखौं कर्मचारीको चाहिँ के हुन्छ?केही कुरा आएन!के प्राइभेट कम्पनिमा काम गर्ने कर्मचारीचाहिँ राष्ट्रसेवक हैनन्?राष्ट्रको लागि केही योगदान हुन्न?प्राइभेट कम्पनिका कर्मचारीलाई कम्पनिले पेलेकोठगेको सरकारले देखेको छैन त?😢😭
@AavaRamdam@oops_u प्राइभेट कम्पनीमा काम गर्ने कर्मचारीले कर तिर्ने, तलब बढेका सरकारी कर्मचारीले लामा लामा बिदा उपभोग गर्दै म्यारेज खेल्ने।
यो यथार्थलाई हामीले महशुस गरेका छौ 😎
र राज्य emotional हुनु हुँदैन है। कानुन पालना गराउने राज्य धेरैलाई क्रुर देखिन सक्छ। आजसम्म loophole मा खेल्ने, भनसुनमा चल्ने बानी परेकाहरूलाई यो अचम्म लाग्न सक्छ। तर कानुन यही हो - कानुनले को गरिब, को धनी भनेर चिन्दैन। कसले रोयो, कसले हाँस्यो भनेर हेर्दैन ! सामाजिक सञ्जालमा आफुलाई Extra देखाउन नानाथरी Drama गर्न पर्दैन �� कठै लागे आफ्ना सम्पति देउ 😉🙏
ढाका टोपि लगाउने भारतिय नेता जो नेपाललाई बन्दरगाह रोक्दिन्छु भनेर भाषण ठोक्छ, अर्को गोरा जो नेपालमा बर्तमान सर्खार ढाल्ने भाषण गर्छ । बिडम्बनाचै त्या गगन थापा बिदेशिहरु खुलेआम रास्ट्र बिरुद्द बोलेको कुरा सुनेर बसेको देखियो। धिक्कार छ यिन्लाई नेता मान्ने जमात देखे�� 🤦♂️
२३ भदौमा संसद भवनअघि साहदत भएका जेन्जी सहीदको रगतमा ‘रिफर्म’को माग थियो। देशका हरेक क्षेत्रदेखि सत्तासम्म सिण्डिकेटमा चलाउनसम्म त केपी ओली, शेरबहादुर र प्रचण्ड नै थिए त। देशमा विचौलिया राज, घुसखोरी, जग्गा अतिक्रमण र नीतिगत भ्रष्टाचारको लय नै ठिक थियो भने किन जेन्जीको बलिदानी भयो? आन्दोलनपछि चुनावमा जनताले त्यही ‘रिफर्म’का ला��ि मतादेश र ताकत दिएका हुन्। प्रक्रियासम्मत रुपमा हुने ‘रिफर्म’ हाम्रो आवश्यकता हो। जेन्जी सहीदहरुको सपना हो।
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्य��� कि?@KanakManiDixit
तपैं–हाम्ले जुन शास्त्र, जुन सिद्धान्त र जुन तर्कले गलफत्ती गरे पनि– काठमाडौंका खोला किनारका अतिक्रमित बस्ती कसै न कसैले खाली गराउनुपर्ने थियो। बलियो सरकारले यो क��म गर्यो। यसमा दश थरी नाटिकुटी गर्नुको कुनै अर्थ छैन। यत्ति हो, साँच्चैका सुकुम्बासी पहिचान र व्यवस्थापनमा खबरदारी गरौं, सुकुम्बासी बस्तीका नाममा खोला छेउमा जमेको दुषित राजनीति सम्झेर कुण्ठित नबनौं। यो विषय नयाँ अध्यायमा प्रवेश गरिसक्यो। सरकारलाई धन्यवाद भनौं। 🙏
Happy Birthday #PM#BalenShah 🎉🎂
देशको सान र गर्व गरेको नेतृत्वलाई जन्मदिनको धेरै धेरै शुभकामना 🙏🙏🙏
आज देश सेवामा समर्पित एक प्रेरणादायी व्यक्तित्वलाई #श्रीपशुपतिनाथले रक्षा गरून्, नेपाल देशका सम्पुर्ण देविदेवताको आशिर्वाद रहिरहोस् । नेपाली जनताको सधै साथ र सहयोग मिलिरहोस् ।
यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ।
कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ।
गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।
म ढुक्क संग सुत्थे र ढुक्कले उठ्थे किन कि मेरो देशको गृहमन्त्री "सुदन गुरुङ" थे । अब त निदाउँदै बिउँझिदै पो हुन थाले 😢😭 #हे_पशुपतिनाथ_रक्षा_गर्नुहोस् । 🙏🙏🙏