Cotivityको मुद्धा छिनो फानो नहुन्जेल ठुलो बिदेशी ITकम्पनीलाई नेपाल राम्रो गन्तव्य बन्न सक्दैन।अर्को कुरा FDI कम्पनीहरुको VAT refund भएको छैन।के मुखले हामी राम्रो गन्तव्य नेपाल भन्ने।यथार्थमा ITको लागि नेपालभन्दा राम्रा राम्रा धेरै गन्तव्य छन्।येत्ति कुरामा चै clear हुनु जरुरी छ।
🚨 UPDATED for 2082/83 B.S.
"Nepali Festivals Tracker" Chrome Extension is now fully updated with 2082/83 B.S. Dates.
How to get the latest version?
1. Remove the existing extension (if already installed).
2. Install the new "Nepali Festivals Tracker" Chrome Extension
After the tremendous success of last year's 3x GIVEAWAY, 🥳 we've teamed up with @versus_com for yet another epic giveaway!
Get a chance to win a brand new ☑️ iPhone 13 Pro Max, ☑️ Galaxy S22 Ultra, or ☑️ Pixel 6 Pro by following some simple steps: https://t.co/Lo0NJLodXw
It's #giveaway time again... and it's quite big this time! 😍
👉 https://t.co/5w9hDOteVD
Click the link above and enter for a chance to win one of the 3 amazing phones we're giving away! 🎁
संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह।
यि तिन उम्मेदवारलाई हार्दिक शुभकामना ।
बालेन शाह (काठमान्डू) का योजना सुन्दर छन् । गिरिष गिरी (बीरगन्ज) र गनेश पौडेल (पोखरा) साँच्चै केही गरौँ भन्ने हुटहुटी भएका हुन् । 🙏
If Balen doesn’t win this election, no one should raise question about pollution,traffic jam, air pollution, unmanaged system of Kathmandu valley.Kathmandu got the best and qualified option this time. Please utilize this opportunity. He has clear vision. Everything is in our hand