१०) गृह मन्त्रालयको बजेट घटेको देखिन्छ । तर, कार्यगत व्यय आधारमा हेर्दा रक्षा क्षेत्रको बजेट भन्दा प्रहरी सेवाको बजेट धेरै बढेको देखिन्छ । गृह मन्त्रालयअन्तर्गत खर्च हुने बजेट अन्य शीर्षकमा सारिएकाले त्यसको भएको हो कि?
सरकारले ठगहरुबाट असुल्न नसकेर राज्यकोषबाट सहकारी पिडितलाई पैसा दिंदैछ जुन पैसा बिकासे योजनामा लाउनु पर्ने थियो ! यो चलनले अब जसले ठग्दा पनि हुने भन्ने देखियो !
If Dev Raj Ghimire was still speaker of house, the house meeting would not have been stopped.
Desptie circumstances, I respect how DP Aryal respects the opposition's disagreement
@jagdishkharel1 should realize that he could be victim, but he lives in a society where this tradition already normalized, and many people need to face the same.
I expect someone in parliament to work on these issus, so every affected people get justice, not just to speak for own