झोले भनेर जोकोहीको फोटो हालेर अपमान गर्नेहरू नयाँ झोला बोकेकाहरू हुन्। हरेक एमाले, कांग्रेस र माओवादी झोले हैनन्। विचार र आस्था बोक्ने हरेक मान्छे झोले हैनन्। यो ट्रेन्ड चलाउनेलाई सुझाव- कुनै एक विचारको झोला तपाईं पनि बोक्नुस्। झोले चाहिँ नबन्नुस्।
प्रश्न सरकारतर्फ त छ नै। तर यो के हो? विद्यार्थीलाई मार्ने तयारीका साथ आन्दोलनको आह्वान गर्नेहरू को हुन्? यो योजनाबद्ध हत्या नभए के हो?
https://t.co/iZjSo1nqm4
उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।
मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?
भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली।
यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार राखेको छु।
जेनजीको एक जत्थाले उनैलाई नेता मानेर हिँड्ने रे। फेरि उनी चाहिँ आफ्नो नेतृत्वमा दल दर्ता नगर्ने कोलाहल पनि छ। कन्फ्युजन कन्फ्युजन है, साला सोलुसन कुछ पता नहीं😂
'बा' डेरा खोज्दै निस्किएपछि यती, ओम्नीका साहूहरूले एक कोठो खोज्दिन पर्दैन?नभए 'म झोले हुँ' भन्नेहरूले काँधाँ हालेर लगी पानीजहाज कार्यालयतिर एउटा ओछ्यान लाइदिन पर्दैन? कम्तिमा बेइमानीमा त इमान्दारिता देखाओ न हो😉
जेनजीको बलमा बनेको यो जनताको सरकार हो भने सरकारी दालभात खुवाउला नै।
जेनजीको नाममा आफ्ना झोले समर्थकहरु उतारेर जेल फोड्दै बाहिर निस्केर गेटसम्म आईपुग्दा यी मान्छेको हाउभाउ अनि ईसारा हेर्न लायकको छ। 🤣 ठोक ठोक भनेर ईशारा दिदैछ यार। 😀 अरु इसरा के हो आफै बुझ्नुस ।