Wrote a static site generator "Paphper" in PHP using @reactphp https://t.co/8NMEoCcdZ0
Had fun creating it. Any feedbacks, suggestions and contributions are welcome. Thanks @salamwaddah for the help in this.
जुन बेला नेपालले धान चामल निर्यात गर्थ्यो; पहाडमा भात खान दशैंतिहार वा श्राद्ध अाउनुपर्थ्यो, पर्याप्त खानेकुरा कमीले कुपोषण व्याप्त थियो ।
त्यसैले, मुलुकलाई मनग्ये भएर धानचामल निर्यात भएको होइन । धान उत्पादन नै अहिलेको आधा थियो ।
https://t.co/gpUEPuHpVY
@1MPROVMUSIC@robertgraham ...rapid dissemination and adoption of new therapeutics throughout the pandemic. Following is a comprehensive review of the available efficacy data as of December 12, 2020, taken from in vitro, animal, clinical, and real-world studies all showing the above impacts of ivermectin..
प्रचण्ड,देउबा भैहाले, अहिले ओलीबारे धरी केही बोल्नुपरे, आलोचना गर्नुपर्ने निर्धक्क भएर गर्न सकिन्छ। भौमानबारे हल्का केही भन्न मनलागे २० पटक सोच्नुपर्छ, बोलिहाले बाका अरिंगाल भन्दा चर्का बारुला आइलाग्छन्। यहाँ भन्दा कति बजाउने हो घण्टी ले? ... भन्दै माई भवानी जंगिदै थिईन् ।
@maharjan_mln I once heard that no two people have the same parents. This is so profound. Even if the parents are the same, the lessons they learn, the growth and the the decline they go through etc make the relationship totally different.
Oh ho, our prediction just came true and how! Rabi dai has set yet another record of being ‘अनागरिक' for the shortest duration.
Rabi dai को जस्तै fast track तालमा देशका लाखौ अनागरिकहरुले पनि बिना झन्झट र humiliation नागरिकता पाए त भइहाल्थ्यो नि!
https://t.co/Sn6pGJftWV
दुरसञ्चार प्राधिकरणले विदेशमा काम गरेर आउनेले ल्याएका मोबाइल नचल्ने बनाएछ।
अब तिनले फर्कदाँ ल्याएको लत्ताकपडा लाउन नमिल्ने, केटाकेटीलाई ल्याइदिएको चकलेट खान नमिल्ने र अन्य सामन पनि प्रयोग गर्न नमिल्ने बनाएर 'तिमेर'को काम रेमिट्यान्स मात्रै भित्र्याउने हो' भन्ने देखाउनु पर्छ ।
@RoshanMjn @uttamjp @pankajj_das I am struggling to see how the word is not used as a slur here. You think this person is praising the other person for his apt analysis?
@RoshanMjn @uttamjp @pankajj_das As someone that has gone through multiple identities, and also you belonging from Jyapu community, I know Jyapu community fought really hard and strong to own and bring respect to that word. I remember when that word was used as an insult. 1/n
अपुर्वलाई माफी दिने कुरा हुदै हुदैन । उनले गलती गरेको हो र माफी दिन ? व्यङ्ग्य गरेका हुन् । व्यङ्ग्यले तर्सिनेहरुलाई चैं ज्ञान र धैर्य गर्ने शक्ति दिनु पर्छ । #FreeSpeech