नारी अर्थात् सौन्दर्यकी खानी ❣️ नारी अर्थात् सहयात्री , जिवनसँगिनी ❣️नारी अर्थात् छोरी र बहिनी ❣️नारी अर्थात् पीडा,प्रतिरोध र पुन:निर्माणकी त्रिवणि ❣️
#student
आजकल मान्छेलाई प्रेम अरु तत्वमा सापेक्षित भएको भ्रम छ! र त रुप हेर्छन्,धन हेर्छन्, इज्जत प्रतिष्ठा हेर्छन् ! यसरी इन्टेन्सन्मा जादा प्रेम एकदमै कच्चा बन्छ त्यो कतिबेला सकिन्छ थाहा हुँदैन !!
विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।
MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
हामी अरूलाई बढि नियाल्छौ र बढि कमजोरी अनी दोष अरु मै पाउँछौ। केहि समय आफूलाई दिंउ, आफ्नो सोच, आफ्नो कर्म र आफ्नो स्वभावलाई नियालौ जो आफैले परिवर्तन गर्न सम्भव छ। हरेक मान्छे राम्रो भए त परिवार, समाज, देश अनी विश्व नै राम्रो भै हाल्यो नी। हैन र....!