रकेट उडेर स्याटेलाइट अरबिटमा स्थापित भई सक्यो । अब फूलमालाले पुजा गर्ने कि मनमनै मन्त्र पढेर प्रार्थना गर्ने त्यसको कुनै अर्थ छैन् । राप्रपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भई सिंहदरबारमा पुगिसके उ सरकारमा जानु र नजानुको के अर्थ भो र ?
विचारक प्रदिप गिरीको देह निष्प्राण भएको खबरले यो राजनीतिक संकटको बेला उनको बोली सुन्ने प्रतीक्षा गरिरहेका नेपालीजन स्तब्ध छन् । उहाँमाथि श्रद्धा सुमन् । शोकाकुल प्रति समवेदना ।
हिजो पृथ्वीजयन्तीको अवसरमा @GBBShahको नाममा जारी गरेको सन्देश नेपालको वर्तमान संवैधानिक व्यवस्थाको खुला उल्लंघन हो ।पूर्व राजा र एक नागरिकको हैसियतमा उनी आफ्नो विचार प्रवाह गर्न स्वतंत्र छन्, तर अहिले पनि म नै राजा हुँ भनेर होइन ।नेपालमा अहिले न राजतंत्र छ. न राजा नै ।
आर्थिक गतिविधि हेर्दा कमी देखिदैन, तर बैंकिङ प्रणाली संकटमा, देशको विदेशी मुद्रा भण्डार रित्तिँदो देखिन्छ। विगत तीन दशकमा १०० खर्ब रेमिट्यान्स नेपाल भित्रँदा प्रणालीमा त्यो पैसा देखिएन। कहाँ छ पैसा?
टक्सारको पुस अंक
कोकाकोला कर छली प्रकरणः कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी - लुम्बिनी सञ्चार @LumbiniSanchar @taksarmag
https://t.co/W4Ws8oJLCU
In its latest edition @taksarmag exposes details how multinational company @CocaColaCo evaded Rs 5 billion capital gain tax in Nepal. @IRD_Nepal is investigating into Coca-Cola tax scam.
-कोकाकोलामाथि ५ अर्बभन्दा बढी कर छलीको फन्दा, अनुसन्धान प्रक्रियामा कांग्रेसका एक पूर्वमन्त्रीको 'गम्भीर चासो'
EXCLUSIVE
-नेपालमा कोकाकोला स्थापना गर्ने नकुल डी. कमानीको पहिलो अन्तर्वार्ता
-नक्कली अन्तःशुल्क स्टिकरको बिगबिगीलगायत सामग्री
टक्सार मासिकको मंसिर अंकमा