उत्साहप्रद परिस्थितिमा पुकलित नहुनु र जघन्य परिस्थितिमा बिचलित नहुनु या भनाै जाे सुकैकाे प्रभाव र जस्ताेसुकै (प्राकृतिक वा कृतिम) परिस्थितिमा परिबर्तन हुनुभएन भने मान्नुस तपाइ स्वतन्त्र हुनुभयाे । यस्ताे स्वतन्त्रताले जाहा कहि पुग्न सकिन्छ चाहे त्याे गन्तब्य माेक्ष नै किन नहाेस
@shobitasimkhada 1) पहिलाे लडाइ परिबार अाफन्त
2) फिल्म साइन गर्न निर्माता डाइरेक्टर र चलेका हिराेहरुकाे गिध्दे नजरसंग लडाइ
3) चलेपछि स्थापित हिराेइनहरु र नाताबाद कृपाबाद संगकाे लडाइ
4) फल्ना हिराेइन किन चलि कसरि चलि काे संग सल्केर चलि भन्ने भनाइसंग लडाइ
हरेक सितालाइ पलपल याबत अग्निपरिक्षा छ