Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
tweet girl D
@durga2053
Joined June 2016
109
Following
77
Followers
43
Posts
tweet girl D
@durga2053
over 9 years ago
अब फेरि तेहि मोड बाट सुरु गर्नुछ ,जिन्दगी मेरो जहाँ सारा सन्सार आफ्नो अनि तिमी अन्जान थियौ ।💘💘💘
tweet girl D
@durga2053
over 9 years ago
तेरो माया लाग्छ र पो छोड्न सक्दिन । नत्र चाहाने हरुको कमि थियन यो जीवनमा तर के गर्नु यो मनले तलाई नै रोज्यो । # दुखी आत्मा
durga2053
retweeted
Achut Khadka
@AchutK10
over 10 years ago
सम्बन्ध निभाउन नसक्ने भए, नबनाएकै राम्रो...😤😤😤 तपाईको टाईम पासको चक्करमा कसैको निर्दोष दिल टुट्न सक्छ ...😢😢😢
durga2053
retweeted
Sajjan Bhandari
@SajjanBhandari
over 9 years ago
@durga2053
soo beautiful pic....❤❤💓💞
Who to follow
Pawan Bhattarai
@montyball22
Everything cricket 🇳🇵🇳🇵
अजय लामिछाने🇳🇵🇳🇵
@ketopast
नाम:अजय थर;लामिछाने राशी;मीन गोत्र:गर्ग धर्म:हिन्दु पेशा :डुल्योहिड्याे घर:त्रिचोक मावल:माडि परीवार: क्रमश थपिने क्रममा पहीचान:नेपाली @ajaylmc
Chetan Sharma
@Being_Chetan99
'न पक्ष, न विपक्ष; सधै निष्पक्ष' 🇳🇵 Journalist/स्वतन्त्र पत्रकार Editor-in-Chief at Global Nagarik
durga2053
retweeted
अादी दास
@dari_baaa
over 9 years ago
"चोट के हो परेपछि थाह हुन्छ,आँसु के हो झरेपछि थाह हुन्छ!"
durga2053
retweeted
अादी दास
@dari_baaa
over 9 years ago
साँचो बोले पाप हुन्छ अर्ति दिए सराप हुन्छ चोरी गरे कर्म हुन्छ लुटपीट गरे धर्म हुन्छ मारपीट गरे दादा हुन्छ हत्य गरे राजा हुन्छ .....
durga2053
retweeted
ल्याप्चे दि गोर्खाली
@aklgmr
over 9 years ago
सम्बन्ध त यस्तो होस् न मलाई ठेस लाग्दा उसलाई दुखोस उसलाई काट्दा मेरो रगत आओस अनि पो 💞💞💞
#माया_बराबर
tweet girl D
@durga2053
over 9 years ago
बहुत अलग होति हे ,ये मोहबतकि रिवाज लोग पेहेले आप से तुम , तुम से जान और जान से अन्जान बन्देते हे ।
tweet girl D
@durga2053
almost 10 years ago
दशै पनि आयो आयो भन्छ्न । शुभकामना टक्र्याउनै परो नि । बिजयादशमिको मङ्गलमय शुभकामना ।
#टुइटे
जति सबै लाई
tweet girl D
@durga2053
almost 10 years ago
पुरुष लाई "नारी" र नारी लाई " सारी" ले कैले पुग्दैन रे । अर्को देखेसी लोभ लागि हाल्छ भन्थे हो रच कि कयाहो ।
#कुरो
पुरुषहरुको
tweet girl D
@durga2053
almost 10 years ago
मायामा धेरै पटक रिसाउनुस ✋✋✋✋ तर धेरै बेर सम्म नरिसाउनु । 💑💑💑💑 न्यानो सम्बन्ध टुट्न सक्छ ।
durga2053
retweeted
झ्यार-झ्यार (Peedus) 🇳🇵✈️✈️🇯🇵
@jhyar_jhyar
almost 10 years ago
पैले👉कोदो रोप्दा लाको माया, छुट्यो तोरि फुल्नेबेलामा अहिले👉Ncell ले बोनस दिँदा लाको माया, छुट्यो बोनस सक्किने बेलामा भन्नुहुन्छ ऊहाँ👉👦🏽👦🏽
durga2053
retweeted
नबराज~पौडेल(सुमन)
@mailo_babu
almost 10 years ago
उठाउनु आफैले पर्छ यो थाकेको टुटेको शरीर,जब सम्म अन्तिम सास चल्छ चार काध कसैले दिदैन ,,
tweet girl D
@durga2053
almost 10 years ago
उसलाई चामलको पिठो जस्तो सेतो छाला भको
#गोरि
केटि मन पर्दो रैछ बरै आफू त परियो हाडी झै काली ,माया पिरती गासुम भनेको
#नलेखेको
।
tweet girl D
@durga2053
almost 10 years ago
धन्न नेपालमा जन्मिएछु , 😍✋💑 बोल्न त आउँछ अलि अलि ।😂😂 अमेरिकामा जन्मेको भय त english नजानेर सारै दुख पाउनी रैछु नि
#हनुमान
जि ✋✋
durga2053
retweeted
कलियुगको कृष्ण
@krish__cool
over 10 years ago
जिम नगरि,ज्यान बढ्ने भए फ्लिम नखेलि,फ्यान बढ्ने भए सबै डाक्टर,ईन्जिनियर,पाईलट हुन्थे होला नि पुस्तक नपढि,ज्ञान बढ्ने भए 😉😊
durga2053
retweeted
मास्टर कि छोरी 🌹
@PaudelBindu
almost 10 years ago
दुबै जना मिलेर दुबै जनाको लागि जोडेको सम्बन्ध दुबै जना मिलेर जोगाउन पर्यो नि त एक अर्काको ब्यस्तता र बाध्यता बुझ्न परो उल्टै निहु खोज्नु भएन
durga2053
retweeted
मास्टर कि छोरी 🌹
@PaudelBindu
almost 10 years ago
तिम्रो सफलता मा ताली बजाउने धेरै हुनेछन त्यै भएर म तिम्रो साथ हुदिन जिन्दगीको कुनै पाइलामा तिम्रो हार भयो भने म तिम्रो हात छोड्ने छैन प्रीय
tweet girl D
@durga2053
almost 10 years ago
तिम्ले देको जस्तो पिडा पनि सहन तयार छु भन्दै थो यौटा
#लोखर्के
💑 मैले नि यौटा चिम्टा ततायर डाम्देथे हातमा ।😅😅 बोली बन्द भको नि 2/4 दिन भो
tweet girl D
@durga2053
almost 10 years ago
हराएको मान्छे त भेटिदो होला एकदिन हेर्नू ✋✋ तर बदलिएको मान्छे कैले नभेटिने रहेछ 😍😍 💔 हनुमान जि
Last Seen Users on Sotwe
Lindsay Romero
Seen from
United States
ALI MOHAMMED
Seen from
Germany
Nipple Boy
sh
Seen from
Indonesia
Mom🍑Son🔞
Seen from
Netherlands
Vinh
Seen from
Vietnam
xjock585
Sasha Pearl
Seen from
Japan
Nguyễn Hùng TThắng
Seen from
Vietnam
froceone
Seen from
Indonesia
Trends for you
1
Sam Neill
Under 10K tweets
2
Rihanna
Under 10K tweets
3
Bubba
Under 10K tweets
4
Blaney
Under 10K tweets
5
Jeezy
Under 10K tweets
6
Event Horizon
Under 10K tweets
7
Dr. Grant
Under 10K tweets
8
Shamea
Under 10K tweets
9
#HOTD
Under 10K tweets
10
Teyana
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.8M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
111.3M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.8M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.1M followers
9
KATY PERRY
@katyperry
88M followers
10
Taylor Swift
@taylorswift13
81.9M followers
11
Lady Gaga
@ladygaga
73.4M followers
12
Virat Kohli
@imvkohli
70.5M followers
13
Kim Kardashian
@kimkardashian
70M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.1M followers
16
Neymar Jr
@neymarjr
63.3M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
Selena Gomez
@selenagomez
61.1M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫