शान्ति चौधरीले बागद्वारदेखि छैमलेसम्म हिँडेर बागमतीको अवस्थाको अध्ययन गरिन्। आर्थिकस्रोत थिएन। नुवाकोटको जग्गा साढे दुई लाखमा बेचेर ८ हजारमा क्यामेरा किनिन्। दुई वर्षपछि किताब लेखिन्। प्रकाशक पाइनन्। एक लाख प्रेसलाई दिएपछि किताब आयो उनको।
https://t.co/8nBniVQcyB
🇷🇺 World leaders during Vladimir Putin's time as President.
🇮🇳 India
- Atal Bihari Vajpayee
- Manmohan Singh
- Narendra Modi
🇨🇳 China
- Jiang Zemin
- Hu Jintao
- Xi Jinping
🇺🇸 USA
- Bill Clinton
- George W. Bush
- Barack Obama
- Donald Trump
- Joe Biden
🇬🇧 UK
- Tony Blair
- Gordon Brown
- David Cameron
- Theresa May
- Boris Johnson
- Liz Truss
- Rishi Sunak
🇩🇪 Germany
- Gerhard Schröder
- Angela Merkel
- Olaf Scholz
🇫🇷 France
- Jacques Chirac
- Nicolas Sarkozy
- François Hollande
- Emmanuel Macron
यो बूढानीलकण्ठ- ४ मा रहेको श्रीराम विद्यालयको नयाँ भवन हो । एमाले नेताले जग्गा हडपेको कारण यहाँ विद्यार्थीले पढ्न पाएका छैनन् । मैले प्रमाणसहित अख्तियारमा असार ३ गते C046101 नम्बरको निवेदन दर्ता गरेको छु । आजसम्म कुनै कारवाही भएन, विद्यार्थी अलपत्र छन् । लौन सबैले बल गरौं ।
Nepalese in Afghanistan are requested to register themselves at https://t.co/IPMMIb0ehr , they can also contact @MofaNepal at +977-9749326458 and +977-9749326459 (Viber and Whatsapp) and also Nepal Mission, New Delhi at +918929601925. This will help locate and coordinate rescue!