भोट होइन मल हाल्नुस र
भोट होइन जल चडाउनुस भन्दै जनता लडीरहेछन
आखिर जसले जितेनी गर्ने कसैले केहि होइन के र
एकदुई दिन उत्सब मनाउछन अनि
हामी ठुलो दल भन्दै गम्किन थाल्छन ll
#जनता हेरेको हेरेइ
यी दुई तस्बिर हिजो बिहान एक मिनेटको फरकमा धुलिखेलमाथि जहाजबाट खिंचिएका हुन्- धुलिखेल पूर्वी पाहाड र धुलिखेल पश्चिम - काठमाडौं उपत्यका। उपत्यका खैरो हुस्सु/कुहिरोले ढाकिएको देखिन्छ। आफैं सोचौं !! #जनहितमाजारी
हर अफिस अदालत हरु अनि निकायहरुमा कार्यरत 90.% महिलाहरु जो गाउ बाटै आएका हुन्छन्,तर गाउँको महिला जति सब अशीक्षत मात्र देख्छन् थोप्डा थोरै सपाङ्ग र मगज भने अपाङ्ग भएका व्यक्तिहरु।