A gentle reminder to NEA & government: citizens gladly support national energy goals, but taxing Ashadh’s power with Shrawan's new 5% VAT isn't fair accounting. Please recalibrate—fairness is what keeps public trust bright. @SwarnimWagle@PM_nepal_@ShahBalen@hello_sarkar
मानिसहरुले खोजिखोजी तथानाम गाली गर्ने हैसियत बनाउन पनि जीवनको ठूलै लगानी, त्याग र हैसियत चाहिन्छ । फत्तुर गाली, त्यसमा पनि छद्मभेषीहरुबाट आउने गालीको एउटा नियम छ- तपाईंभन्दा अब्बल कोटीको, तपाईंभन्दा ज्ञानि र उपल्लो हैसियतकोले तपाईंलाई कहिल्यै लखेटेर गाली गरौंला भनी कुरेर बस्दैन ।
बिगत ३५ दिन देखि काठमाडौं विश्वविद्यालय आफ्नो चौथो उपकुलपतिको प्रतिक्षामा...अझै कति दिन प्रतिक्षा गर्नुपर्ने हो सम्माननीय कुलपति ज्यू @kpsharmaoli@drakarki
यो विषयमा यसरि सार्वजनिक वक्तव्य जारी गर्नु पूर्व उपकुलपति छनोट प्रकृयामा कार्यरत सिफारिस समितिका संयोजक वा सदस्यहरु संग सम्पर्क गरेर यथार्थ के हो, स्थिति के कस्तो हो भन्ने कुरा वुझ्नु उपयुक्त हुंदैनथ्यो र ?
https://t.co/7fTeWgs6AO
@SuryaRAcharya मेरो मनमा सधैं उठ्ने प्रश्नहरु मध्येको एक: नेपालका अधिकांश प्राज्ञहरुले डा. @SuryaRAcharya जसरी बहस गर्न किन सक्दैनन्? के ती अधिकांश प्राज्ञहरु राज्य प्रतिको आफ्नो भुमिका प्रती अझै अस्पष्ट छ्न्?
समृद्धिको उडान भनेको धान फल्ने खेत मासेर प्लटिङ गरेर व्यक्ति छिट्टै धनी हुनु हो । दिगो बिकासका नाममा प्राकृतिक श्रोत साधनहरुको दोहन गरि दिगो विनास गर्नु हो । यिनै..यस्तै ढुङ्गे बिचारहरुका बिच कुनै दिन जीवन्त बिचारको उदय हुनेछ ।
राजनीति के हो? राजनीतिको अन्तर्निहित लक्ष्य के हो? भन्ने कुरा स्पष्ट नपारी जनतालाई भुलभुलैयामा राखिरहने, आफू चुनाव जित्ने, माननीय हुने, झण्डा हल्लाएर मन्त्रीहुने....पछिल्ला दशकका नेताहरुले यहि मात्र गरे !!
@SuryaRAcharya
https://t.co/YxotrZIt99
एकता-स्थिरता-समृद्धि को नाराले जित्न सकेन
न ओलिले जिते, न प्रचण्ड-माधवले
समग्र नेकपा हारेकै हो
लोभ-लालच-घमण्डले सबै खोक्रो बनायो
जित्यो त आखिर संविधानवादले नै ।
अब,
केवल नयाँ नारा दिने पात्रहरु परिवर्तन होलान्
अनि,
प्रवृत्ति परिवर्तनका लागि
अर्को संघर्ष, संघर्ष, संघर्ष.....
समाजलाई मार्गनिर्देश गर्नमा साथै ऐनमौकामा शासकलाई छडी लगाउनमा वौद्धिक समुहको महत्वपूर्ण भूमिका। सडक आकर्षक देखिन सक्छ, तर वौद्धिक समुहको वल कलम/विचार मै सशक्त हुन्छ।
रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता अन्त्य गरि विदेशिएका यति युवाहरु स्वदेश फर्काएर स्वरोजगार बनाइयो, राष्ट्र निर्माणमा लगाइयो भनेर सडकमा उतार्न पाएको भए पो असली शक्ति प्रदर्शन हुने थियो कि? आजभोलि भइरहे जस्तो लाचारी प्रहसन कहिले सम्म हेर्नुपर्ने हामीले? @hello_sarkar@PM_Nepal