'मलाया र इण्डोनेसियाबीच 'वालेस लाइन' भन्ने अदृश्य सीमारेखा भएझैं, नेपाल-चीनबीच पनि कुनै त्यस्तै अदृश्य अवरोध छ, जसले सहकार्य, विचार आदानप्रदान र एकअर्कालाई बुझ्ने सवालमा तगारोको काम गरिरहेको छ ।'
@SanjeevSatgainy को छोटो, छरितो र पेचिलो लेख— नछुटाउँ है !
https://t.co/C8D7fQm5lp
विज्ञका कुराले चुरो कुरा बुझाउँछ्
भाइरलका कुराले भ्रमित बनाउँछ
जान्नेलाई मानौं
नबुझेका कुरा पढेर जानौं
के हो सार्वजनिक ऋण ? विकसित देशसँग नेपालको तुलनात्मक अध्ययन https://t.co/717iJlZmxx
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक सफलताको बारेमा मेरो लेख।
** पूर्वाधार , औद्योगिकीकरण, उच्च मूल्य सेवा (high value services like IT) र दक्ष श्रमशक्तिमार्फत उच्च र अधिक दीगो आर्थिक वृद्धि हासिल गरेको छ । **
@nepalviewsnv
https://t.co/6ntDpauf8j
उमेश चौहान लेख्छन्- आफू, आफ्ना सन्तान वा आफ्नो दलले चुनाव हारेमा देश दुर्घटनामा पर्छ भन्नु खासमा ‘नार्सिसिस्ट डिस्अर्डर’ हो, जसले दुनियाँको सुरुवात र अन्त्य आफ्नै शक्तिबाट हुन्छ भन्ने घनघोर भ्रम पाल्छ । @Umesh_Chauhan https://t.co/dgsAEkEWte
Nepal's historical Dharahara tower, most of which collapsed during the massive earthquake in 2015, has been rebuilt into a new 21-storey structure.
More #AsiaAlbum stories here: https://t.co/1y5cAAlz4S